Friday, September 29, 2023
Homeकाभ्रे फोकसकांग्रेस निकट महाभारत काठमाडौ सम्पर्क समितिको सभापतिमा नवीन

कांग्रेस निकट महाभारत काठमाडौ सम्पर्क समितिको सभापतिमा नवीन

महाभारत, काभ्रेः नेपाली कांग्रेस निकट महाभारत काठमाडौ सम्पर्क समिति गठन भएको छ । समिति कान्छामान मोक्तान (नवीन)को नेतृत्वमा गठन भएको हो ।

भेलाले समितिको सभापतिमा नविनसँगै उपसभापतिमा कान्छालाल थिङ र बुद्धराज थिङ, सचीवमा धनराज थिङ र टकेन्द्र वाइबा, सह–सचीवमा सुरेश रानामगर र समीर वाइबा, कोषाध्यक्षमा कान्छामान वाइबा रहेका छन् ।

त्यस्तै सदस्यह?मा कपिल लामिछाने, प्रकाश पिठाकोटे, रवि घलान, उज्ज्वल वाइवा, इमान थिङ लगायत ३१ सदस्यीय कमिटी गठन भएको छ ।

कांग्रेसको केन्द्रिय सदस्य गणेश लामाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा काभ्रेको प्रतिनिधि सभा–१ का सभापति दिनेश लामा, क्षेत्रीय सभापति राम योन्जन, त?ण दल बागमती प्रदेश विभाग सदस्य तथा प्रदेश प्रतिनिधि विकास योन्जन लगायतको उपस्थिति रहेका थिए ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular