काभ्रे । ६७ दिन बाँकी हुँदा स्थानिय चुनाव आउन निर्वाचन आयोगले के गर्दै छन् त । आउँदो बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनको गत माघ २५ गते देखि रोकिएको मतदाता नामावली दर्ता प्रक्रिया यतिबेला प्रत्येक जिल्ला निर्वाचन आयोगका कार्यालयहरूमा मतदाता नामावलीमाथि दावी विरोधको प्रक्रिया चलिरहेको छन् । दावी विरोधको प्रक्रिया सकेपछि अन्तिम मतदाता आगामी चैत १३ गते प्रकाशन गरिने भनिएको छ ।
६७ दिन बाँकी स्थानीय चुनाव आउन आयोगले के–के गर्दैछ त
RELATED ARTICLES