Friday, September 22, 2023
Homeअर्थखरिदमा प्रत्येक दिन बाहिरिँदै ठुलो रकममा सुुन

खरिदमा प्रत्येक दिन बाहिरिँदै ठुलो रकममा सुुन

काठमाडौं । प्रत्येक दिन २० किलो सुन मुलुकबाट खरिदमा १२ लाख ६० हजार अमेरिकी डलर बाहिरिरहेको छ । यो प्रति अमेरीकी डलर १२२.२ को दरले १ खर्ब ५३ अर्व ९२ करोड १६ लाख रुपैयाँ हो। बैंकले प्रतितोला सुनमा ६३ हजार अमेरिकी डलर खर्चिँदै आएको छ।

एकातिर दैनिक आयातीत वस्तुमध्ये सबैभन्दा बढी हिस्सा सुनले ओगट्छ । अर्कोतर्फ यो महँगो वस्तुभित्र पर्छ। अहिले प्रति तोला छापावाला सुनको मुल्य प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ र तेजावी सुनको प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ छ।
यसरी सुन आयातका कारण ठूलो भोलममा डलर खर्च हुँदै आएको छ। मुलुकमा विदेशी मुद्राको सञ्चितिमा चाप परेपछि नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा घटाएको छ। अब सुन आयात गर्न अधिकार पाएका वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकले दैनिक १० केजी सुन मात्रै आयात गर्न पाउँछन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

 

RELATED ARTICLES

follow us

FansLike

Most Popular