Friday, September 29, 2023
Homeप्रदेशप्रदेश ३बुधबारको लागि बोलाईको संसद् बैठक स्थगित

बुधबारको लागि बोलाईको संसद् बैठक स्थगित

काठमाडौँः बुधबारका लागि बोलाइएको संसद् बैठक स्थगित भएको छ । उक्त बैठक फागुन २ गते सोमबार बस्नेछ ।

संसद् सचिवालयले सूचना जारी गर्दै बुधबार बोलाइएको बैठक स्थगित भएको जनाएको छ ।

बुधबारको बैठकका लागि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए ।

यसअघि माघ १६ गते बोलाइएको बैठक पनि अन्तिम समयमा १० दिनका लागि स्थगित गरिएको थियो ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular