Friday, September 22, 2023
Homeकाभ्रे फोकसपनौती नगरपालिका र प्राधिकरणबिच इन्टरनेट सेवा सम्झौता

पनौती नगरपालिका र प्राधिकरणबिच इन्टरनेट सेवा सम्झौता

काभ्रे: जिल्लाको पनौती नगरपालिका र नेपाल दुरसञ्चार प्राधिकारणबिच इन्टरनेट सेवाको लागि सम्झौता भएको छ ।

सोमबार सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थामा सुलभ इन्टरनेट सेवा प्रदान गर्ने गरी दुई पक्षबिच सम्झौता भएको हो ।

नगरपालिकाका प्रमुख भिम न्यौपानेले ग्रामीण दूरसञ्चार विकास कोष मार्फत ब्रोड ब्याण्ड इन्टरेनटको पहुँच पुर्‍याउनको लागि सम्झौता गरिएको बताए ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular