Friday, September 22, 2023
Homeप्रदेशप्रदेश ३जोर–बिजोर हटेपछि उपत्यकामा बढ्यो भीडभाड

जोर–बिजोर हटेपछि उपत्यकामा बढ्यो भीडभाड

काठमाडौंः काठमाडौं उपत्यकाका सवारीसाधनमा लगाइएको जोर–बिजोर प्रणाली हटाइएसँगै भीडभाड बढेका छन् ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सिसिएमसिसीले दिएको आदेशअनुसार आजदेखि जोर–बिजोर प्रणाली हटाएको हो ।

उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणाली हटाइए पनि सार्वजनिक सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी सञ्चालन गर्नुपर्ने जनाएको छ ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular