Saturday, September 30, 2023
Homeकाभ्रे फोकसतेमाल एकीकृत समाजवादीका उपाध्यक्ष सहित युवाहरुले रोजे माओवादी केन्द्र

तेमाल एकीकृत समाजवादीका उपाध्यक्ष सहित युवाहरुले रोजे माओवादी केन्द्र

काभ्रेः शनिवार काभे्रको जिल्ला पार्टी कार्यलयमा एक कार्यक्रम गरि तेमाल गाउँपालिका एकीकृत समाजवादीका युवाहरु माओवादी केन्द्रमा प्रवेश भएका छन् ।

माओवादी केन्द्रको कार्यालयमा पुगेर प्रवेश गर्नेमा तेमाल गाउँपालिका वडा नं. २ एकीकृत समाजवादीका उपाध्यक्ष महेश तामाङ, किरण तामाङ, जीवन तामाङ, प्रदिप तामाङ आदि प्रवेश गरेका थिए ।

उनीहरुलाई माओवादी केन्द्रका जिल्ला संयोजक भोला प्रसाद अर्याल र सविच दैवलाल घिसिङ –अनुसिल)ले टिका खदा लगाएर स्वागत गरेका गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा सभापतित्वमा देवराज तामाङ जिल्ला समन्वय समिति सदस्य युवराज लामा, मनिता तामाङ लगायतका सहभागी रहेको थियो ।

 

RELATED ARTICLES

follow us

FansLike

Most Popular