Friday, September 29, 2023
Homeसमाजनिमावि शिक्षक लाइसेन्सका लागि दरखास्त खुल्यो (सूचनासहित)

निमावि शिक्षक लाइसेन्सका लागि दरखास्त खुल्यो (सूचनासहित)

काठमाडौंः शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र ९लाइसेन्स० को विज्ञापन खुलाएको छ।

कक्षा १२ उत्तिर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने आयोगले जनाएको छ। शिक्षक सेवा आयोगको साउन १० को निर्णय अनुसार आजदेखि आवदेन दिन सक्नेछन्।

आयोगका अनुसार भदौ ८ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर भदौ १५ गतेसम्म दिन सकिने आयोगले जनाएको छ। आवेदन अनलाइनबाट दिन सकिने आयोगले जनाएको छ।

हेर्नुहोस् सूचना

RELATED ARTICLES

follow us

FansLike

Most Popular