Friday, September 22, 2023
Homeअर्थत्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद

त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद

काठमाडौ : राजस्व अनुसन्धान विभागले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ ।

विभागका अनुसार विशेष सूचनाका आधारमा अपरेशन चलाएर ठुलो परिमाणमा सुन बरामद गरिएको हो ।

विभागका महानिर्देशक नवराज ढुङ्गानाले अहिले पनि अपरेशनको काम जारी रहेको जानकारी दिए ।

उनका अनुसार सुन कति परिमाणको हो भनेर यकिन भइसकेको छैन ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular