त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद

0
183

काठमाडौ : राजस्व अनुसन्धान विभागले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ ।

विभागका अनुसार विशेष सूचनाका आधारमा अपरेशन चलाएर ठुलो परिमाणमा सुन बरामद गरिएको हो ।

विभागका महानिर्देशक नवराज ढुङ्गानाले अहिले पनि अपरेशनको काम जारी रहेको जानकारी दिए ।

उनका अनुसार सुन कति परिमाणको हो भनेर यकिन भइसकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here