Saturday, September 30, 2023
Homeकाभ्रे फोकसखानीखोला गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट स्वीकृत (तस्वीरहरु)

खानीखोला गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट स्वीकृत (तस्वीरहरु)

काभ्रेः खानीखोला गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट स्वीकृत भएको छ ।

गाउँपालिकाको ७ औँ बजेट तथा १३ औँ गाउँसभामा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष दोर्जेमान जिम्वाद्धारा प्रस्तुत बजेट सभाले सर्वसम्मत स्वीकृत गरेसँगै पारित भएको हो ।

गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ५१ करोड ७ लाख २९ हजार रुपैयाँको बजेट ल्याएको छ । बजेटमा टुक्रे योजनालाई भन्दा देखिने गरी काम गर्ने उद्देश्यले अत्यावश्यक योजनामालाई प्रथामिकता दिएका छन् ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular