Friday, September 22, 2023
Homeविश्वसुन तोलामा ८०० ले बढ्यो, १ लाख १२ हजार नाघ्यो

सुन तोलामा ८०० ले बढ्यो, १ लाख १२ हजार नाघ्यो

काठमाडौः नेपाली बजारमा आज सुनको मूल्य बढको छ। आज सुन तोलामा ८०० रुपैयाँले बढेको छ।

यो सँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार सुनको मुल्य तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको मुल्य तोलामा ४० रुपैयाँले बढेर १ हजार ४४० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular