Friday, September 29, 2023
Homeप्रदेशप्रदेश १मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरानजिक दुर्घटना

मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरानजिक दुर्घटना

काभ्रे: एयरको हेलिकप्टर सोलुखुम्वुको लामजुरामा दुर्घटना भएको छ ।

कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले  सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकानजिकैको लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको बताए ।

उनका अनुसार घटना‍स्थलतर्फ प्रहरी परिचालन गरिएको छ । हेलिकप्टरमा क्याप्टेन र ५ यात्रु गरी ६ जना सवारी थिए ।

दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular