Friday, September 22, 2023
Homeसामाचारअनधिकृत संरचना हटाउन शंखमुल पुगे बालेन

अनधिकृत संरचना हटाउन शंखमुल पुगे बालेन

सडक मिचेर बनेका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाले सक्रियता बढाएको छ । आज पनि महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले शंखमुल पुगेर यस्ता संरचना हटाउन निर्देशन दिएका छन् ।

महानगरले अनधिकृत संरचना हटाउने अभियान नै चलाएको छ । हिजो मात्र काठमाडौं मल र आरबी कम्प्लेक्समा महानगरले डोजर लगाएर अनाधिकृत संरचना हटाएको थियो ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular