Friday, September 29, 2023
Homeसामाचारभन्सार छलेर ल्याएका तिन ट्रक सामान थानकोटबाट बरामद

भन्सार छलेर ल्याएका तिन ट्रक सामान थानकोटबाट बरामद

भन्सार छलेर वीरगञ्जबाट काठमाडौं ल्याएको सामान प्रहरीले बरामद गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ स्थित त्रिभुवन पार्कबाट ३ ट्रक सामान बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले इन्द्रेणीमालालाई बताए ।

भन्सार छलेर ल्याएका कपडा, किराना सामग्री, स्टेशनरी र मोटरसाइकलका पाटपुर्जा र भाँडा वर्तन बरामद गरिएको छ । बरामद गरिएको सामान राजस्व अनुसन्धान विभागमा पठाइएको एसपी मैनालीले जानकारी दिए ।सो सामान ना।६ ख। ८९ नम्बरको ट्रक, ना।६ ख। ७१ नम्बर र ना।७ ख। ९३२ नम्बरको ट्रकमा लोड गरेर वीरगञ्जबाट काठमाडौं ल्याइएको थियो । ट्रक चालक र सहचालकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

भन्सार छलेर वीरगञ्जबाट काठमाडौं ल्याएको सामान प्रहरीले बरामद गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ स्थित त्रिभुवन पार्कबाट ३ ट्रक सामान बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

भन्सार छलेर ल्याएका कपडा, किराना सामग्री, स्टेशनरी र मोटरसाइकलका पाटपुर्जा र भाँडा वर्तन बरामद गरिएको छ । बरामद गरिएको सामान राजस्व अनुसन्धान विभागमा पठाइएको एसपी मैनालीले जानकारी दिए ।सो सामान ना।६ ख। ८९ नम्बरको ट्रक, ना।६ ख। ७१ नम्बर र ना।७ ख। ९३२ नम्बरको ट्रकमा लोड गरेर वीरगञ्जबाट काठमाडौं ल्याइएको थियो । ट्रक चालक र सहचालकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular