Friday, September 22, 2023
Homeसामाचारस्वदेश फर्किदै नवाज सरिफ

स्वदेश फर्किदै नवाज सरिफ

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ सेप्टेम्बरमा स्वदेश फर्किने भएका छन् । पाकिस्तान मुस्लिम लिग–नवाज पीएमएल ९एन० का एक अधिकारीले यस्तो जानकारी दिएका हुन् ।

 

जिओ न्युजका अनुसार पीएमएल–एन पन्जाब प्रवक्ता तथा संघीय मन्त्री जाभेद लातिफले स्वदेश फर्किउपछि उनलाई जेल चलान नगर्ने बताएका छन् ।

लतिफले भनेका थिए ‘डाक्टरहरूले समयसँगै आफ्नो विचार परिवर्तन गर्छन् । जनता उनका डाक्टर हुन् । राष्ट्रले नवाज शरीफ फिर्ता आउनु पर्ने निर्णयको घोषणा गरेको छ ।’

RELATED ARTICLES

follow us

FansLike

Most Popular