Friday, September 22, 2023
Homeसामाचारआजको तरकारी तथा फलफूलको यस्तो छ मूल्य

आजको तरकारी तथा फलफूलको यस्तो छ मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।

मंगलबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५९ रुपैयाँ तोकिएको छ । त्यसैगरी अदुवा प्रतिकेजी ७५ रहेको छ । अनार २९० रुपैयाँ र केरा दर्जनको १५६ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

स्थानीय काउली ९६ रुपैयाँ ६७ पैसा, कागती २३० रुपैयाँ, कुरिलो ४७५ रुपैयाँ र लोकल सानो गोलभेँडा ३२ रुपैयाँ ६० पैसा प्रति केजी तोकिएको छ ।

 

 

RELATED ARTICLES

follow us

FansLike

Most Popular