Friday, September 29, 2023
Homeराजनीतिमाओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यस्तो छ छलफलको एजेण्डा

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यस्तो छ छलफलको एजेण्डा

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ ।

बैठकमा आसन्न मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचनको तयारी, पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे छलफल हुने भएको छ । बैठकमा डा बाबुराम भट्टराईको पार्टीले चुनाव चिह्न र एउटै घोषणापत्रमा चुनाव लड्ने प्रस्तावबारे पनि छलफल हुने बताइएको छ ।

 

RELATED ARTICLES

follow us

FansLike

Most Popular