Friday, September 29, 2023
Homeसामाचारचुनाव घोषणालगत्तै निर्वाचन आयोगको पत्रकार सम्मेलन

चुनाव घोषणालगत्तै निर्वाचन आयोगको पत्रकार सम्मेलन

निर्वाचन आयोगले अहिले ४ः ३० बजे पत्रकार सम्मेलन गर्ने भएको छ । सरकारले मंसिर ४ गते संघीय र प्रदेशसभा निर्वाचन गर्ने निर्णय गरेलगत्तै आयोगले पत्रकार सम्मेलनमार्फत त्यसको जानकारी दिन लागेको हो ।

 

आयोगको परामर्शमा सरकारले मंसिर ४ गते निर्वाचनको मिति तय गरेको थियो ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular