Friday, September 29, 2023
Homeखेलसुधारिएन नेपालको एकदिवसीय वरियता

सुधारिएन नेपालको एकदिवसीय वरियता

नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय वरियतामा यथावत रहको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० ले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १९ औं स्थानमा छ ।

अघिल्लो वरियतामा पनि नेपाल १९ औं स्थानमा थियो । आईसीसीको नयाँ वरियतामा न्युजिल्याण्ड शीर्ष स्थानमा छ । दोस्रो स्थानमा इङ्ल्यान्ड रहँदा र भारत तेस्रो स्थानमा छ । चौंथो स्थानमा पाकिस्तान छ भने पाँचौं स्थानमा अष्ट्रेलिया छ ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular