Friday, September 29, 2023
Homeराजनीतिमन्त्रालयले स्थानीय तहलाई भन्यो: कक्षा ६ सम्म दिवा खाजाको व्यवस्था मिलाउनू

मन्त्रालयले स्थानीय तहलाई भन्यो: कक्षा ६ सम्म दिवा खाजाको व्यवस्था मिलाउनू

काभ्रेः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ५ सम्म सञ्चालन हुँदै आएको दिवा खाजा कार्यक्रम कक्षा ६ सम्मका लागि व्यवस्था मिलाउन आग्रह गरेको छ ।

विकास केन्द्रले एक सूचना जारी गरि सबै स्थानीय तह, शिक्षा विकास तथा समन्वय एकाइलाई यस्तो आग्रह गरेको हो ।

सरकारी विद्यालयमा बालविकास कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन हुँदै आएको थियो ।

सरकारले २०७९ जेठ १५ गते आव ०७९/८० को बजेट वक्तव्यमार्फत कक्षा ६ सम्म विस्तार गर्ने घोषणा गरेको थियो ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular