Friday, September 29, 2023
Homeकाभ्रे फोकसदोलालघाटमा कार र टिपर ठोक्किंदा ३ जना घाइते

दोलालघाटमा कार र टिपर ठोक्किंदा ३ जना घाइते

काभ्रेः जिल्लको दोलालघाटमा कार र टिपर आपसमा ठोक्किंदा कारमा सवार ३ जना गम्भीर घाइते भएका छन् । हिजो बेलुकी भएको दुर्घटनाबाट घाइते तीनै जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

चरिकोटबाट काठमाडौं आउँदै गरेको ग २ च ७०९२ नम्बरको कार र विपरीत दिशाबाट जाँदै गरेको बा४ख ४९१८ नम्बरको टिपर हिजो बेलुकी सवा ८ बजे आपसमा ठोकिएका थिए । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

RELATED ARTICLES

follow us

FansLike

Most Popular