ÿØÿà JFIF    ÿÛ „   हरिहरपुरगढिमा काङ्ग्रेस एमालेका दर्जनौं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश - Indreni Mala
Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

हरिहरपुरगढिमा काङ्ग्रेस एमालेका दर्जनौं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

सन्देश घले
सिन्धुली – हरिहरपुरगढी गाउँपालिका–१ मा स्थानीय राजनीतिक परिदृश्यमा उल्लेखनीय परिवर्तन आएको छ। नेपाली कांग्रेस र एमाले लगायत अन्य विभिन्न पार्टी परित्याग गरी ३१ जना स्थानीयहरुले नेकपा ९माओवादी केन्द्रमा औपचारिक प्रवेश गरेका छन्।

प्रवेश गर्नेहरुमा नेपाली कांग्रेस हरिहरपुरगढी गाउँ कमिटीका सक्रिय सदस्य टिका बहादुर घलान र टेकबहादुर घलान, नेकपा एमाले गाउँ कमिटी सदस्य प्रेम बहादुर घलान र हरि बहादुर घलानको  रहेको छ।

राजनीतिक रूपमा सक्रिय व्यक्तित्वहरूको यस प्रकारको प्रवेशले स्थानीय तहमा माओवादी केन्द्रको प्रभाव अझ सुदृढ हुँदै गएको छ।

शनिबार चिसापानीमा आयोजित एक भव्य कार्यक्रमका बीच माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य माननीय लेखनाथ दाहाल (राजन) बागमती प्रदेश सदस्य एवं गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबा, गाउँ कमिटी अध्यक्ष अजित ठाडा मगर र कोषाध्यक्ष रमेश घलान कार्साङ लगायत नेताहरूले नवप्रवेशीलाई अबिर र फूलमालासहित स्वागत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लेखनाथ दाहालले पार्टीमा प्रवेश गर्ने सबै सदस्यलाई पार्टीभित्रको अनुशासन, समान व्यवहार र दायित्वमा आधारित भूमिकाको प्रतिबद्धता जनाउन आग्रह गरे । उनले भने “माओवादी पार्टीभित्र कसैलाई विभेद गर्ने, हेप्ने संस्कार छैन। यहाँ सबैलाई इज्जतका साथ अगाडि बढ्न सकिन्छ।ू

नेता दाहालले नवप्रवेशीलाई संगठनभित्र सम्मानजनक जिम्मेवारी दिइने समेत  बताए ।

त्यसैगरी गाउँपालिका अध्यक्ष वाइबाले माओवादी नेतृत्वमा सञ्चालन भइरहेका विकास र जनमुखी कार्यक्रमहरूले स्थानीय जनतामा विश्वास सिर्जना गरेको उल्लेख गर्दै भने, “कामबाट प्रभावित भएर माओवादी केन्द्रप्रति आकर्षण बढ्नु स्वाभाविक हो। अब नयाँ र पुराना सबै सदस्य मिलेर संगठनलाई थप बलियो बनाउने जिम्मेवारी हामी सबैको हो।”

पार्टी प्रवेश गरेकाहरूले माओवादी केन्द्रको विचार, सिद्धान्त र जनतासँगको नाता प्रतिवद्ध भएर आत्मसात् गरेको बताउँदै देश र जनताको हितका लागि निःस्वार्थ सेवा गर्ने अठोट व्यक्त गरेका छन ।

यस प्रकारको सामूहिक प्रवेशले हरिहरपुरगढीमा आगामी स्थानीय चुनावलगायत राजनीतिक समीकरणमा नयाँ तरंग ल्याउने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा पुस १ देखि कुन्छाम्ः सयौँ लामाको साधना, तेस्रो वर्षको निरन्तरतासँगै सहयोगको अपिल

हरिहरपुरगढीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान सुरु

श्याम तामाङ र मिनु मोक्तानको पहलमा दुबईबाट स्याङ्जाकी चेली सुरक्षित उद्धार”

ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा पुस १ देखि कुन्छाम्ः सयौँ लामाको साधना, तेस्रो वर्षको निरन्तरतासँगै सहयोगको अपिल

खानीखोलामा पुस १ देखि कुन्छाम्ः सयौँ लामाको साधना, तेस्रो वर्षको निरन्तरतासँगै सहयोगको अपिल

हरिहरपुरगढीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान सुरु

हरिहरपुरगढीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान सुरु

Load More
ward5
बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host