Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

खानीखोला गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुमारी मा.बि. प्रथम

काभ्रे : काभ्रेपलान्चोक जिल्लाको खानीखोला गाउँपालिका जगथलिमा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ मा कुमारी माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको छ । प्रतियोगितामा गाउँपालिकाभरका माध्यमिक तहस्तरीय ८ वटा र १ वटा आधारभुत तहस्तरीय विद्यालयको सहभागिता रहेको थियो ।

कुमारी माध्यमिक विद्यालयका विद्यार्थीहरूले सबैलाई पछाडि पार्दै निर्णायक अग्रता हासिल गरेको हो । विद्यालयका प्रशिक्षक र शिक्षकहरूको मेहनत र विद्यार्थीहरूको लगनशीलताले यो उपलब्धि सम्भव भएको बताइएको छ ।

१६ स्वर्ण, ८ रजत र ७ कास्य प्राप्त गरी कुमारी माध्यामिक विद्यालय प्रथम, ४ स्वर्ण, ५ रजत, १० कास्य प्राप्त गरी जन विकास मावि दोस्रो र २ स्वर्ण, २ रजत, ४ कास्य प्राप्त गरी बुद्ध मावि तेस्रो भएको व्यवस्थापक कुमारी माविका शिक्षक प्रधानाध्यापक लाल बहादुर घिसिङले बताउनुभयो ।

समापन समारोहमा गाउँपालिका प्रशासकीय अधिकृत होमनाथ दाहालले विजेता टोलीलाई ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गर्दै उनीहरूको उत्साह बढाएका थिए। उनले खेलकुदले विद्यार्थीहरूमा शारीरिक तथा मानसिक विकास मात्र नभई सहकार्य र अनुशासनको भावना पनि विकसित गराउने बताए ।

प्रतियोगितामा सहभागी अन्य विद्यालयहरूले पनि आआफ्ना खेलाडीहरूको प्रदर्शनबाट प्रशंसा प्राप्त गरे । प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको प्रवर्द्धन गर्न र विद्यार्थीहरूलाई नयाँ अवसरहरू प्रदान गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

खानीखोला गाउँपालिका खेलकुद विकास समितिका संयोजक प्रेमप्रकाश लामाको अध्यक्षतामा सम्मन्न भएको उद्घाटन कार्यक्रमको सञ्चालक कुमारी माविका प्रधानाध्यपक लाल बहादुर घिसिङले गरेका थिए ।

प्रतियोगिताको समापनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहालले सबै विजेताहरुलाई परस्कार वितरण गरेका थिए ।कार्यक्रममा वडा न: ४ का अध्यक्ष निशान मोक्तान , वडा ५ का अध्यक्ष बुद्धि बहादुर स्याङ्तान ( बाबू) शिक्षा शाखा सहजकर्ता होम बहादुर वाईबा लगाएत विभिन्न दलका प्रतिनिधि शिक्षक अभिभावकहरुको उपस्थितिमा समापन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

नेपालीहरुको महान पर्व दशैको शुभकामनानेपालीहरुको महान पर्व दशैको शुभकामना
ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

Load More
ward5
नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host