काठमाडौँ :- लेखापाल पदको लिखित परीक्षाको नतिजा लोकसेवा आयोगले प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आज ९बिहीबार० एक सूचना जारी गरी लेखापाल पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जनाएको हो ।
कृषि विकास बैंक लिमिटेडको वि।नं।२६(२०७९ /८० (खुला तथा समावेशी) , प्रशासन सेवा, तह ४, सहायक स्तर, लेखापाल पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुस् नतिजा