काठमाडौं । ‘ विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड-२०२४’ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । “पर्यावरण, पर्यटन, परिवर्तन र साँस्कृतिक विकासकाे लागि कला संगीत´´भन्ने मुल नाराका साथ मनखुसी फाउन्डेसन, करण ड्रिम्स फाउन्डेसन र दुप्चेश्वर म्युजिक प्रा.लीकाे आयाेजनामा हुन लागेकाे अवार्डमा दुई दर्जन भन्दा बढी विधाकाे उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक गरिएको हो ।
अवार्डमा समावेश हुन आएका गीत संगीतलाई टिमले छनौट गरेर उत्कृष्ट ५ को सूची तयार गरेको हो । नेपाली गीत संगीतलाई प्रबद्र्धन गर्दै यस क्षेत्रलाई चलायमान र क्रियाशील बनाउन अवार्डले मद्दत गर्ने अवार्ड आयाेजक समितिका निर्देशक करण तामाङले बताए । उनका अनुसार अवार्डमा नेपाली चलचित्र , नेपाली विशेष डकुमेन्ट्री, तामाङ चलचित्र , भाषाभाषी चलचित्र, टिभि सिरियल तथा सिरिज, लघु चलचित्र, इभेन्ट अर्गनाइजर कम्पनी तथा संस्था, नेपाली पप गीत, आधुनिक गीत, लाेक तथा दाेहाेरी गीत, सालैजु तथा काैडा गीत, देउडा गीत, तामाङ पप गीत, तामाङ सेलाे गीत, तामाङ म्हेन्दाेमाया गीत, शेर्पा तथा ल्हाेल्माे गीत, राष्ट्रिय भावका गीत, चाडपर्वका गीत, आधुनिक तथा फिल्मी गीत लगायत विभिन्न भाषाभाषीका गीतहरूकाे भव्य सहभागी रहेका छन् ।
यसै महिनाकाे अन्त्यतिर हुन गईरहेको म्युजिक अवार्डमा देश भरिका कलाकारहरुको भव्य सहभागीता रहने अवार्ड आयोजक समितिका निर्देशक तामाङले बताएका छन् । कार्यक्रमा उत्कृष्ट लेखक तथा कथाकार , उत्कृष्ट निर्देशक, उत्कृष्ट नायक नायिका, कलाकार, माेडल, नृत्य निर्दशक, छायांकार, गायक गायिका, उत्कृष्ट निर्माता, उत्कृष्ट सम्पादन, उत्कृष्ट शृङ्गार, समाजसेवी लगायतलाई आ-आफ्नो विधाहरूमा आयाेजकले विजेताहरूलाई अवार्ड प्रदान गर्नेछन् ।
यसैगरी, अवार्ड कार्यक्रममा संगीतका क्षेत्रलाई माया गरि विभिन्न क्षेत्रबाट सहयाेग गर्नुहुने महानुभावहरूलाई सम्मान गरिने आयोजकले जनाएको छ ।
उत्कृष्ट नेपाली आधुनिक /पप गीत गायिका
पूर्णीमा लामा : जिवनकाे याे अनेक नाटक
अन्जना खतिवडा : बदनाम
मेचु धिमाल : नघुर्काउ कान्छा
पवित्रा गुरूङ : समय
सुनिता लामा : चाहेर सजाउन सकिन
उत्कृष्ट नेपाली आधुनिक /पप गीत शब्द
डा. धर्मेन्द्र कुमार शाह : पहिलाे भेटमा
सुबानी तामाङ : याे आत्मा
किरन भुजेल : रंगिन संसार
केदार उप्रेती : राधा
रिमा श्रेष्ठ :छुटाई दिएउ
उत्कृष्ट डेउडा गीत गायिका
शाेभा थापा : कहिले त्याे थाहा हुने
दिया राेकाया : भेना साली
निरूषा खत्री : आगाे
शाेभा थापा : कासा छाै परदेशी
निशा रावल : बाघ काली ।
उत्कृष्ट देउडा गीत गायक/माेडल
गाेर बहादुर कार्की : सिंजा खाेल
नरेन्द्र रावल : सुदुरपश्चिम ढकमक्क
नेत्र रावल : घुम्दै गया माया
पुष्पा कुँवर : मनका कुरा
झरना बाेहरा : ईशाराई बाेल
उत्कृष्ट काँठे भाका गीत नव गायीका
शर्मिला सत्याल : आई सानू
ललिता भुजेल : याे मायाकाे जात
सुबानी स्याङ्तान तामाङ : हुन्न माया
सविता तामाङ : आदर्श बहुमुखी
विमला तामाङ : आदर्श बहुमुखी
उत्कृष्ट काँठे भाका गीत नव गायक
जीवन लामा : पिर चिन्ता
राेजन तामाङ : कान्छिकाे बैँस
छेवाङ लामा : मेरी आमा
बुद्ध सुवेदी : आदर्श बहुमुखी
विदुर खड्का : मेराे परान
उत्कृष्ट तामाङ सेलाे गायक
कुमार लामा : म जस्तो झिल्के
कृष्ण बहादुर तामाङ : काेईलिकाे जस्तो बाेलि
श्याम याेन्जन : लिपिङ बाेर्डर चाईनाकाे
हरिलाल तामाङ :आजकाे रमाइलो मेलामा
जनक लामा : ल्हाेसार सेलाे जुहारी
उत्कृष्ट टिभि सिरियल
मरिचमान श्रेष्ठ : जुठे
बेगम नेपाली : गार्हो छ हाे
राम चन्द्र बाेहरा : बुहारी
प्रसना कार्की : बुहारी
राजेन्द्र गिरी : हर्के हलदार
उत्कृष्ट तामाङ चलचित्र कलाकार (महिला )
अनिता तामाङ : माया ए बिना
सृजना तामाङ : दार्बुङ
मनिका सिङ्तान : ब्रेल्साङ
सावित्री गिरी : जिन्दगीला घ्यालाम
सुनिता दाेङ : म्लाङ पुवार
उत्कृष्ट तामाङ गीत माेडल (महिला)
प्रतिज्ञा लामा : शिरबन्दी
सुस्मिता तामाङ घ्लान : देउराली भन्ज्याङ २
साेनी गाेले : चम चम ३
रेश्मा दाेङ तामाङ : दुई दिने चाेला
सन्जना गूरङ : नगर न रिस
तामाङ सेलाे गीत नव गायिका
सुनिता थाेकर : दुईदिने चाेला
कुमारी माया घ्लान : घ्लान आपाकाे छाेरि म
पार्वती तामाङ : घर मेराे जिल्ला मकवानपुर
लक्ष्मी घिसिङ : दाेहा कतार
अरूणा लामा छामे ब्याेन
उत्कृष्ट तामाङ सेलाे गीत नव माेडल (महिला )
ईस्मी तामाङ : ङ्नाला हीराेईन
उर्मिला तामाङ : घर मेराे जिल्ला मकवानपुर
राेजिना तामाङ : ल्हासाकाे दरबार
रिया लामा : च्याङ्बा र मैच्याङ
काली तामाङ : घर मेराे जिल्ला मकवानपुर
उत्कृष्ट तामाङ गीत गायिका
लक्ष्मी स्याङ्तान : दमा दमा दम
पुजा तामाङ : एला माया
निर्मला घिसिङ :पिङ्गाई माया
सुमिना ल्हाे : छाता कुसी
अर्चना स्याङ्तान : घुमेथेउ नुवाकोट
उत्कृष्ट तामाङ गीत गायक
प्रविन्स माेक्तान : चिसाे चिसाे हावा
प्रकास तितुङ : नक्कली कान्छी
बैरागी माेक्तान : डाडाकाे चरिलाई
प्रकास बाईवा : ब्रेल्साङ लाई मान्जि
देवलाल माेक्तान : घर मेराे जिल्ला मकवानपुर
उत्कृष्ट लाेक गीत गायक / गायिका
प्रिति आले : फुल्याे बामरी
रजनी लामा : फाटेकाे चाेली
सरिता थापा मगर : ए परदेशि
सावित्री केसी : ए है माया
जीवन परियार : साईली लाईरन्छ झजल्काे
उत्कृष्ट मेन्दाेमाया गीत गायक
शैलप बाइवा : याेक्ता सेङ्बारी
विश्व पासा तामाङ : रानी वनकाे कुनामा
रमेश गाेम्जा : ल्हासाे फ्याफुल्ला
फुर्वा लामा : नाम्सा खानाङरी
शिशिर थाेकर : हजार हजारती
उत्कृष्ट लाेक गीत गायक / गायिका
प्रिति आले : फुल्याे बामरी
रजनी लामा : फाटेकाे चाेली
सरिता थापा मगर : ए परदेशि
सावित्री केसी : ए है माया
जीवन परियार : साईली लाईरन्छ झजल्काे
उत्कृष्ट मेन्दाेमाया गीत गायक
शैलप बाइवा : याेक्ता सेङ्बारी
विश्व पासा तामाङ : रानी वनकाे कुनामा
रमेश गाेम्जा : ल्हासाे फ्याफुल्ला
फुर्वा लामा : नाम्सा खानाङरी
शिशिर थाेकर : हजार हजारती