यो वर्षको रोपाई ।।।।।
कुमार लघु,ख्वप
मेशिनको सहुलियत
यो वर्ष रोपाई गर्न लिए
मेशिनले खेत खन्ने
ठिकै रहयो
आन्नदले रोपाई सकियो,
मेशिन भए नि जिऊ
दुस्खदो रहेछ
धेरै थोरै मेशिनले माटो खनिए
पानी तानेर धान रोपन्न
वन्दोवस्तले सक्याए
वेलैमा सबैको हुनुपर्छ
मानिस अलि अगाडि गयो
असार भखर सुरू भयो,
पानी अहिले धेरै भयो
पानीले कसैको ज्यान नलेओस्
पानी सतर्क होऔ
पानीसित निहुँ नखोजौ
जो पानीमा खेल्छ
पानी ज्यान जान्छन्
जो आगोसपत खेल्छ
आगोले लिन्छ ज्यान
कसैले दुई चिजमा हात नहालौ
सबै सुरक्षित हुन जानौँ