सिन्दुर पाउदिँन त्यो हातको र नि प्रेम गर्छु
भाग्यले भेटेको मान्छे हौ भनी प्रेम गर्छु
सत्य युग सक्किएर कलि यु सुरु भए पनि
राधाले कृष्णले झैं उनिलाई म नि प्रेम गर्छु ।।
कमाएनि करोडौं धन बिचार गरि बोल।
बिकल्प कति कति छन बिचार गरि बोल
बृक्ष होर बर्षै पिच्छे नयाँ पालुवा फेर्न
पलाउदैन मरेको मन बिचार गरि बोल ।।
दुईदिनको होइन जिवनभर बन्नेछ।
घामपानिमा ओत लाग्ने घर बन्नेछ।
आमाको मनमा घाउ देखेको छोरा
कि मलम बन्नेछ कि डाक्टर बन्नेछ ।।
कुसुम दाहाल
धादिङ