ÿØÿà JFIF    ÿÛ „   भारी वर्षाका कारण बेथानचोक गाउँपालिकाका सडक खण्डहरु अवरुद्ध - Indreni Mala
Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

भारी वर्षाका कारण बेथानचोक गाउँपालिकाका सडक खण्डहरु अवरुद्ध

काभ्रे : यो वर्षको मनसुनी सिजन शुरु भए सँगै वर्षाले सडकहरु अवरोध भएको छ । यो वर्ष मनसुन सुरु भएपछि अति भारी वर्षा सुरु भएको आज पहिलो दिन हो ।

जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्वर ५ च्याल्टीमा पहिलो दिनमै खहरेखोला उर्लेर आउदा बेथानचोक ५ का खोलाछेउका वस्तीहरु समेत जोखिममा परेको वडा अध्यक्ष राजकुमार वाईवाले जानकारी दिएको छ ।
भारी वर्षाका कारण ढलहरु थुनिएकोले सडकहरु पनि अवरुद्ध भएको र वस्तीहरु धेरै जोखिममा परेको वडा अध्यक्षले बताएको छ ।

अति उच्च बर्षाका कारण बेथानचोक गाउँपालिका ,खानीखोला गाउँपालिका जोडिएका खोपासीचलाल ढुंङखर्क च्याम्राङ्बेशी सुकुमफेदी फापरवारि सडकमा ग्वाभान्ज्यङ खण्ड अवरुद्ध भएको छ ।

खोपासी तालढुंङगा सडकमा , च्याल्टी खण्ड र दाहाल भञ्ज्याङ् पारी लाटिखोल्सा पहिरोका कारण सो खन्ड अवरुद्ध छ ।

बेथानचोक नारायण थान खण्डको देउराली खण्ड र बर्खेथलीखन्ड अवरुद्ध छ । बेथानचोक गाउँपालिकाका सबै सडक प्रयोग गर्दा अवरुद्घ स्थान पत्ता लगाएर मात्रै यात्रा गर्न गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिएको छ ।
यो अवस्थामा यात्रा जोखिम हुने ,चल माटो भएको स्थानमा बर्षातको समय डोजर प्रयोग झनै हानिकारक हुने हुँदा बर्षात नरोकिएसम्म बाटो सोर्न समेत कठिनाइ हुने हुँदा होसियारी अपनाउन पालिका अध्यक्ष अधिकारीले अपिल समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा पुस १ देखि कुन्छाम्ः सयौँ लामाको साधना, तेस्रो वर्षको निरन्तरतासँगै सहयोगको अपिल

हरिहरपुरगढीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान सुरु

ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

Load More

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host