काभ्रे : जिल्लाको पनौती नगर पालिका ७ एतिहासिक धार्मिक तथा सास्कृतिक स्थान हो । सोहि स्थानमा पनौती नगरको पर्यटन प्रवर्धनका निमित पनौती पर्यटन विकास केन्द्रको आयोजनामा एक दिने कार्यशाला गोस्टी सम्पन्न छ ।
कार्यशाला गोस्टीले पनौतीको पर्यटन प्रवर्धनका लागी सम्भाबना र चुनौतीका विषयहरु सहभागीको सुझाबलाई ग्रहण गर्दै दस्ताबेजिकरण गर्दै सोहि अनुरूपका कार्य गरी पर्यटन प्रवर्धनमा कार्यगर्ने लक्ष्य लिएको छ ।
कार्यक्रममा सहभागीले पर्यटन सम्भाबना मात्र नभई समस्या समेत देखाएका थिए । सोहि समस्या र सम्भाबना भैकन पनि पर्यटनको रोजाईमा पर्न नसकेका स्थानहरुको पहिचान गरी तिनको प्रचारप्रसार गर्दै पर्यटन पर्ने सहभागी स्थानिय ससरोकार वालापक्षको थियो ।
उठेका समस्याको नगर लागी राकेह्को र नगरको पुरानो एतिहासिक स्थानलाई विस्सम्पदामा सुचिकृतका लागी दस्ताबेज तयार गर्दै गरेको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पनौती नगर प्रमुख भण्डारीले ब्यक्त गर्नु भएको थियो। भने आगामी वर्षको कार्यक्रम तय गर्न आजको दस्ताबेजले समेत मदत गर्ने र सबै स्थानिय र सरोकारवालाको सहयोग ले मात्र पर्यटन प्रवर्धन गर्न सकिने भएकाले सबैमा हालेमालो गर्न नगर तयार रहेको बाचा बय्क्त गरेका थिए ।
कार्यक्रमको सभापतित्व समेत गरिरहेका पनौती पर्यटन विकास केन्द्रका अधक्क्ष समेत रहेका पुरुषोतम कर्माचार्यले आजको कार्यक्रम पश्चात र यो समस्या र चुनौतीमा लाई आगामी दिनमा पर्यटन विकास केन्द्रले मार्ग निर्देश गरेको भन्दै सदैब सबै खाले सघ सस्था संग विकास केन्द्रसहकार्यका लागी सदैब खुल्ला भएको बाचा ब्यक्त गर्दै सबैमा हालेमालो गर्नु हुन् अपिल समेत गरेका थिए ।
कार्यक्रममा पुरातत्व विभागका प्रतिनिधि, पनौतीका सस्थापक मेयर, स्थानिय जनप्रतिनिधि, ब्यापारी, पर्यटन विकास सदस्य तथा स्थानियहरुको उपस्थित रहेको थियो ।