काठमाडौं : बुधबार बनेपाबाट महाभारत जादै गरेको बागमती प्रदेश ०१ –३०च– ०७७९ नम्बर को बोलेरो रोशी गाउपालिकाको वडा नम्बर १० डाँडागाउँमा ब्रेक फेल भइ पल्टिँएको हो।
उत्त बोलेरो को चालक सविन घलान सहित महाभारत ७ को दुर्गा पाख्रीन महाभारत ७ को जोमो माया पाख्रीन महाभारत ७ कै सोनाम मोक्तान घाइते भएको छ । घाईतेहरुको धुलिखेल हस्पिटलमा उपचार भईरहेको छ । घाइतेको उद्दार जारी रहेको जानकारी मंगलटार प्रहरी प्रमुखले जनाएको छ ।