काभ्रे : काभ्रे जिल्लाको मुटु बनेपामा सेन्ट–जेभियर्स एजुकेशनल नेटवर्क प्रा.लि ले आफ्नो सस्था सुरुवात गरेको छ । काभ्रे जिल्लामै एक मात्र कन्सलटेन्सी जुन कन्सलटेन्सीमा १२ पास गरेर बसेका विद्यार्थीहरुलाइ प्राथामिकतमा रखेर फ्रि मा जपानिज भाष समेत सिकाइ रहेको छ ।
नेपालको बढ्दो बेरोजगार अहिलेको अबस्थालाई मध्य नजर गर्दै र बिधार्थीलाई कन्सलटेन्सीहरूले दिई रहेको अनेक समस्यालाई चिर्नाका निम्ति बनेपा बजारमा नया अनुहार लीई सुरूवात गरेको छ । यहा बाट पढनाका निमती Japan, Korea, Australia, Canada, New Zealand, Uk, USA लगाएत Europe countries हरूमा पठाईने छ ।
युवाहरूको बिदेश जाने सपना पुरा गर्न युवाहरूको एक खाले दुबिधालाई यथार्थमा परिवर्तन गर्न यस कन्सलटेन्सी सुरूवात गरेको छ । नयाँ आउने बिधार्थीलाई अज Group मा आउनेलाई विशेष छुटका साथ IELTS ÷ PTE तयारी Class हरुसुरू गरिएको छ ।
जो आफ्नो पढाईलाई विदेश गएर रेगुलर गर्न चहानेलाई यो कन्सलटेन्सीले साहारको रूपमा काम गर्ने छ । याहाँ पढ्ना आउने विद्र्यार्थीहरुले पनि बनेपामा एक मात्र विश्वासीलो कन्सलटेन्सी रहेको बताउछन ।
अरु कन्सलटेन्सीले जस्तो यस कन्सलटेन्सीले पहिला पैसा लिदैन र पहीला काम त्यस पछि दाम भने जस्तै पहिला आफ्नो कामलाई १००% पुरा गरेरा देखाउछन् । बनेपामा बढदो कन्सलटेन्सीको बिच सेन्ट–जेभियरर्सले आफ्नो छुटै खाले भूमिका खेल्ने समेत बताउछन् ।
१२ को परिक्षा सकेसंगै यस कन्सलटेन्सीमा विद्याथीहरुको पनि चाप बढेको छ ।