ÿØÿà JFIF    ÿÛ „   आखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रे शाखाले मनाइयो १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवस - Indreni Mala
Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

आखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रे शाखाले मनाइयो १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवस

काभ्रे : आज मे १ तारिख १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवस । काभ्रे सहित देशभर विभिन्न कार्यक्रम गरी मजदुर दिवस मनाएको छ । नेपालसहित विश्वका मजदुरले मे १ लाई विषेश पर्वकारुपमा मनाउदै आएका छन् । श्रमिकको हकअधिकारको सुनिश्चितताका लागि दबाब दिने उद्देश्यले हरेक वर्ष श्रमिक दिवस मनाइँदै आएको छ ।
आखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रे शाखाले १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवस अन्तरक्रिय कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा आखिल नेपाल ट्रेड युनियन काभ्रे शाखा महासंघका अध्यक्ष राजन अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

श्रमिक अधिकारको व्यवस्था संविधानमा समेत समावेश छ । उक्त व्यवस्था कार्यान्वयन गर्न दवाव दिन मे दिवस मनाउन थालिएको हो । मे दिवसलाई लक्षित गरी सरकारले ल्याएको श्रम ऐन, २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न सरकार र रोजगारदातालाई दवाव दिन थालिएको ट्रेड युनियन महासंघ काभ्रेका अध्यक्ष राजन अधिकारीले जानकारी दिए ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित मजदुर आन्दोलन भएको थियो । उक्त दिनको सम्झनामा नेपालसहित विश्वभर श्रमिक दिवस मनाइन्छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताको बैठकले मे १ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने घोषणा गरेसँगै सन् १९९० देखि विश्वभर यो दिवस मनाइन्छ ।

सामाजिक सुरक्षा निस्चित्ता र जिवन धन्ने उदेश्य सहित श्रम गर्न प्रोत्साहन गरी ठेकेधार तथा श्रम ऐनका मजदुर विरोधीहरुको खारेजको माग गर्दै १३५ औं मे दिवसको अवसरमा जिल्लामा श्रम वजार र श्रमिकहरुको वर्तामान अवस्था विषयमा अन्तरक्रिय कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमा वोल्दै आखिल नेपाल ट्रेड युनियन काभ्रे शाखाका जिल्ला उपाध्यक्ष जय केसीले रोजगार दात्ता र श्रमिक विच नङ र मासुको सम्बन्ध कायम राख्न माग राख्दै रोजगार दात्ताले श्रमिको निस्वार्थ पुरा गर्नु पर्ने स्थानिय तहले हेल्प डेस्क राख्दै श्रमिकले पनि आफ्नो कर्तव्य पुरा गर्नु पर्ने वताए ।
कार्यक्रममा ट्रेड युनियन महासंघका सह–सचिव नरायण फुयाँल, दलित मुक्तिमोर्चका केन्द्रीय सदस्य विनोद नेपाली, मगर संघका काभ्रे जिल्ला अध्यक्ष सम्शेर राना मगर, ट्रेड युाियन महासंघका सदस्य इन्द्रमणी तिमल्सिना लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा पुस १ देखि कुन्छाम्ः सयौँ लामाको साधना, तेस्रो वर्षको निरन्तरतासँगै सहयोगको अपिल

हरिहरपुरगढीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान सुरु

ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

Load More

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host