ÿØÿà JFIF    ÿÛ „   शारीरिक अपाङ्गता भएकी महिलालाई भाडा माग्ने क्रममा सहचचालकले गरे दुर्ववहार - Indreni Mala
Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

शारीरिक अपाङ्गता भएकी महिलालाई भाडा माग्ने क्रममा सहचचालकले गरे दुर्ववहार

?????????????????????????????????????????????????????????

पोखरा : पोखराबाट बिरगंज तर्फ आउँदै गरेको ५४३४ नम्बरको यात्रुवाहक बसका सहचचालकले पोखराबाट हेटौंडा तर्फ आउँदै गरेकी एकजना शारीरिक अपाङ्गता भएकी महिलालाई भाडा माग्ने क्रममा दुर्ववहार गरेका छन् ।

पोखराको अमरसिंह चोकबाट चढेकी उनले भाडा दिने समयमा सहुलियतका लागि आफ्नो अपाङ्गता परिचयपत्र देखाएकी थिइन् ।

निक्कै नम्रतका साथ परिचयपत्र देखाएर छुट माग्न खोज्दा बसका सहचालकले नेपालमा अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक यातायातमा छुट दिने व्यवस्था नरहेको र आफुले कुनै पनि हालतमा छुट दिन नसक्ने भनी उग्ररूप लिइएका थिए ।

विवाद उतकर्षमा पुग्न थालेपछि पिडित भनिएकी थापाले ट्राफिक प्रहरी सङग सहयोग लिन खोज्छिन ।
तनहुँ प्रहरीबाट सहयोग नपाएपछि आबु खैरेनी हुँदै मुग्लिन प्रहरीले उक्त बसलाई समाएर सहचालकलाई राज्यले प्रदान गरेको सेवासुविधाका विषयमा सम्झाइबुझाइ गरेको थियो ।

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन २०७४ परिच्छेद ८ को दफा ३५ मा स्प्रस्ट रुपमा सार्वजनिक यातायातबाट अपाङ्गता भएका यात्रुले यात्रा गर्दा ५०% छुट दिनु पर्ने कुरा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा पुस १ देखि कुन्छाम्ः सयौँ लामाको साधना, तेस्रो वर्षको निरन्तरतासँगै सहयोगको अपिल

हरिहरपुरगढीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान सुरु

ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

Load More

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host