Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

११४औं श्रमिक महिला दिवसमा कविता तथा लोक गीत प्रतियोगिता सम्पन्न।

काभ्रे  / चौरीदेउराली ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्चको अवसरमा चौरीदेउराली गाउँ पालिकाको आयोजनामा महिला लगानी सभ्य समुन्नत समाजको थालनी भन्ने नाराको साथ लोक गीत तथा कविता प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य तथा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य माननीय रुकु चौलागाईंले दिप प्रज्जलन गरि उद्घाटन गर्नुभएको थियो। ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिनु हुँदै प्रमुख अतिथि चौलागाईंले आजको सभ्य समुन्नत र समृद्ध समाज निर्माण गर्न राज्यले महिलामा विशेष लगानी गर्न आवश्यक रहेको बताउनु भयो। महिलाहरू सक्षम र सबल भयो भने मात्रै समाजको सहि ढंगले विकास हुने र त्यस कारण महिलामा राज्यले लगानी गर्न जोड्नु दिनु पर्ने बताए ।

कार्यक्रमको विशेष अतिथि नेकपा माओवादी केन्द्र बागमती प्रदेश समिति सचिवालय सदस्य एवं काभ्रे जिल्ला सचिव दैबलाल घिसिङ (अनुशील) ले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो । २१औं शताब्दीमा राज्यको रहेक क्षेत्रमा महिलाको समान सहभागीता र नीति निर्माण तहमा उचित पहुँचले मात्रै सभ्य समुन्नत समाज निर्माण गर्न सकिने बताउनु भयो।

आजको नेपाली समाजमा महिलाहरूलाई राजनीतिक,सामाजिक र प्रशासनिक क्षेत्रमा महत्त्वपूर्ण सहभागीता सुनिश्चिताका लागि महान् जनयुद्धको रापताप बनेको संविधानले आधार तय गरेको र जनयुद्धले महिलाहरुलाई सचेत, जागरुक र सशक्तीकरण गरेको पनि बताउनु भयो। कार्यक्रमका अनेमा संघ क्रान्तिकारी काभ्रे जिल्ला अध्यक्ष सुन्तली थिङ(मनिता) अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज निर्मला गौतम र कार्यपालिका सदस्य विष्णु माया चौलागाईंले शुभकामना मन्तव्य दिनुभएको थियो।

कविता प्रतियोगितामा सहभागीहरू मध्येबाट सुष्मा परियार र अणु खड्का उत्कृष्ट हुन सफल भयो भने लोक गीत प्रतियोगिता तर्फ मिनु माया प्रजा उत्कृष्ट हुन सफल भएको थियो। लोक गीत प्रतियोगितामा रमला पन्त, हरिशरण चौलागाईं र गुण बहादुर कामीले सान्त्वन र कविता प्रतियोगिता तर्फ मानुषी मनु सान्त्वना स्थान प्राप्त गरेको थियो।

प्रतियोगितामा उत्कृष्ट र सान्त्वना स्थान प्राप्त गर्न सफल प्रतियोगीहरूलाई प्रमाण(पत्र सहित नगद पुरस्कार पनि प्रदान गरिएको थियो। प्रतियोगिता कार्यक्रममा कवि एवं साहित्यकारहरू बिक्रम पवन परियार, लोक लामा र अर्पण उत्कर्षले निर्णायक मण्डलको भूमिका निर्वाह गर्नुभएको थियो।

उक्त कार्यक्रमको अध्यक्षता चौरीदेउराली अध्यक्ष रेणुका चौलागाईंले गर्नु भएको थियोे। गाउँ पालिका अध्यक्ष रेणुका चौलागाईंले कार्यक्रममा शुभकामना मन्तव्य दिनु हुँदै गाउँ पालिका महिलाहरूको हकहित र महिलाहरूको आर्थिक जीवन स्तर माथि उठान सिप,क्षमता र उद्यमशीलता विकासमा जोड गर्ने बताउनु भयो। आगामी दिनमा महिलाहरूको हितमा थप प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्ने पनि बताउनु भयो।

कार्यक्रममा गाउँ पालिकाको प्रमुख प्रशासकीय अधिकृत महान दास लामाले स्वागत मन्तव्य दिनु भएको थियो। कार्यक्रमको सञ्चालन गाउँ पालिकाको पंञ्जिकरण शाखाको उर्मिला परियारले गर्नुभएको थियो । उक्त कार्यक्रमको समायोजन गर्ने कार्य पनि उर्मिला परियारले गर्नुभएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

नेपालीहरुको महान पर्व दशैको शुभकामनानेपालीहरुको महान पर्व दशैको शुभकामना
ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

Load More
ward5
नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host