ÿØÿà JFIF    ÿÛ „   धुलिखेल शिक्ष तालिम केन्द्रमा वृद्धि मार्गनिर्देशन सेवा सञ्चालन उद्धघाटन कार्यक्रम सम्पन्न - Indreni Mala
Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

धुलिखेल शिक्ष तालिम केन्द्रमा वृद्धि मार्गनिर्देशन सेवा सञ्चालन उद्धघाटन कार्यक्रम सम्पन्न

धुलिखेल,काभ्रे : काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल शिक्ष तालिम केन्द्रमा स्वीस सरकारले दिगो तथा सम्मानित रोजगारीका लागि सीप (ENSSURE) परियोजना (दोस्रो चरण) वृद्धि मार्गनिर्देशन सेवा सञ्चालन उद्धघाटन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै तालिम प्रमुख श्री रुद्रहरी भण्डारीले बेरोजगार युवावर्गलाई प्राविधिक तथा व्यावसायिक तालिम प्रदान गर्न स्वीस सरकार र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता रहेको सामाजिक–आर्थिक रुपान्तरणका लागि दक्ष जनशक्तिको विकास अपरिहार्य भएको यथार्थ औँल्याउँदै परियोजनाबाट युवावर्गलाई लाभदायी रोजगारीका अवसर प्राप्त गर्न सहज हुने विश्वास समेत व्यक्त गरे ।

औद्योगिक प्रशिक्षार्थी तालिम, अल्पकालीन पेशागत तालिम, कामदारको सीप अभिवृद्धि, पेसागत तालिमका निम्ति आवश्यक परामर्श, शैक्षिक क्षेत्र र रोजगारदाताबीच सहकार्य, उद्योग–व्यवसायमा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा प्रणालीसमेत परियोजनामार्फत कार्यान्वयन हुने भण्डारीले बताए ।
वृद्धिमार्गा निर्देशनमा भइरहेका प्रयसहरुको वारेमा वताउदै खुुविराम अधिकारीले प्रदेश सरकारको शिक्ष निति कार्यन्वयन भएको छ । धुलिखेलमा रहेको तालिम केन्द्रलाइ टेक्निकल सेन्टर वनाई सेवा सञ्चालन समेत गरेको छ । विद्यालयको हकमा विद्यार्थीलाइ खाद्य र र आर्कषकमा फोकस गर्दै आइरहेको समेत छ । यस परियोजना फेस टु फेस भौतिक रुपमै उपस्थित भएर सेवा वृद्धिमार्गाको निर्देशन गरिरहेको छ ।

वृतिमार्ग निर्देशन प्लेटफर्मको उद्धघाटन डिजिटल प्लेटफर्मको वटन थिचि माननीय मन्त्री कुमारी मोक्तानले गर्नु भएका थिए । भने डिजिटल प्लेटफर्मको प्रदर्शन मुन प्रधानले गरेका थिए र प्रदर्शनमा डिजिटल प्लेटफर्मको एउटा वेवसाइट रहेको हुन्छ र त्यसमा वृद्धिमार्ग निर्देशन भनेको के हो यसको उदेश्य के हो भन्ने वारेमा समेत जानकारी राखिएको हुन्छ । यस वेवसाइटबाट के कार्यक्रमहरु भईरहेको छ भन्ने जानकारी समेत लिन सकिने व्यवस्था रहेको छ । यसमा आफ्नो रुची र खुविको क्षमताको आधारमा ५ वटा क्षमता समेत राखिएको छ र यसमा १ नम्वरले न्युन र ५ नम्वरले धेरै क्षमता रहेको वारेमा जानकारी लिन समेत समावेश गरिएको छ । साथै यसमा डउनलोड गरि ईन्टरनेट नभएको समयमा समेत पढ्न सक्ने व्यवस्थ रहेको छ । यस वेवसाइटमा आफ्नो आइडिबाट लागइन गर्न सक्ने सुविधा समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा पुस १ देखि कुन्छाम्ः सयौँ लामाको साधना, तेस्रो वर्षको निरन्तरतासँगै सहयोगको अपिल

हरिहरपुरगढीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान सुरु

ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

Load More

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host