Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

अखिल क्रान्तिकारी काभ्रेको आयोजनामा मनाए वलिदान दिबस

काभ्रे /  सहिद सप्ताह तथा बलिदान दिवसको अवसरमा अखिल क्रान्तिकारी काभ्रेको आयोजनामा जनयुद्धको प्रथम महान् सहिद दिल बहादुर रम्तेल अखिल क्रान्तिकारी काभ्रेको तत्कालीन अध्यक्षहरू सहिद बुद्धि लामा ,केदार आचार्य लगायत महान जनयुद्धको क्रममा काभ्रे जिल्लाबाट सहादत प्राप्त गर्न भएका महान् सहिदहरूको तस्बिरमा माल्यार्पण गरि श्रद्धाञ्जली अर्पण गरियो ।

बलिदान दिवसको कार्यक्रम सम्पन्न भएको छ। माओवादी केन्द्रले प्रत्येक वर्ष महान् जनयुद्धको बेलादेखि नै जनयुद्धको प्रथम सहिद दिल बहादुर रम्तेले सहादत प्राप्त गर्नुभएको फागुन १४ गतेको दिनबाट र झापा विद्रोहको क्रममा तत्कालीन सत्ताले नेत्र घिमिरे ,रामप्रसाद दाहाल लगायतका बन्दीहरुलाई झापाको सुखानीको जंगलमा लगेर फागुन २१ गते हत्या गरेको दिनलाई आधार मानेर सहिद सप्ताह मान्दै आएको छ।

कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिको सचिवालय सदस्य एव् काभ्रे संयोजक भोला प्रसाद अर्यालले महान् सहिदहरूको बलिदानले राजतन्त्रको अन्त्य गरेर राजनीतिक उपलब्धी भएको बताए । राजनीतिक यात्रा समाजवादी क्रान्तिको दिशामा अघि बढेर मात्रै महान् सहिदहरूप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनु भयो।

विशेष अतिथि नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिको सचिवालय सदस्य एवं काभ्रे जिल्ला सचिव दैवलाल घिसिङ अनुशीलले दस वर्षको महान् जनयुद्धको क्रममा सहिद दिल बहादुर रम्तेल लगायतका सहिदहरू जनयुद्धको क्रममा लाखौं क्रान्तिकारी वीर योद्धाहरूको सौर्य,वीरता र रगत पसिन एवं नेपाली जनताको अपार साथ सहयोगले सामन्ती राज्य सत्ताको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापन गर्न सफल भएको बताउनु भयो।

यी नै बलिदानको जगबाट प्राप्त समावेशी समानुपातिक प्रतिनिधित्व सहितको संघीय लोकतान्त्रिक गणतन्त्रले नेपाली समाजमा रहेको वर्गीय, जातीय, लैङ्गकि, साँस्कृतिक एवं क्षेत्रीय उत्पीडितहरु अत्यन्त गर्ने प्रमुख आधार खडा भएको बताउनु भयो ।
कार्यक्रममा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला इञ्चार्ज निर्मला गौतम र अनेमसंघ क्रान्तिकारी काभ्रेको जिल्ला अध्यक्ष सुन्तली थिङ मनिता नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य मीना पाख्रिन अनु ,अखिल क्रान्तिकारी काठमाडौं विश्वविद्यालय केन्द्रीय क्याम्पसका अध्यक्ष सन्तोष बुढाथोकी लगायतका नेता कार्यकर्ताहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता अखिल क्रान्तिकारी काभ्रेको अध्यक्ष विजय लामा रे कार्यक्रम संचालक जिल्ला उपाध्यक्ष विवस लामाले गरेका थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

बेथानचोकमा नेकपा (माओवादी केन्द्र) सम्बद्ध जेष्ठ कम्युनिष्ट मंच गठन एवम् सम्मान कार्यक्रम सम्पन्न

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे  बिद्यालय भवनको  शिलान्यास कार्यक्रम सम्पन्न

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे बिद्यालय भवनको शिलान्यास कार्यक्रम सम्पन्न

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

खानीखोला गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुमारी मा.बि. प्रथम

खानीखोला गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुमारी मा.बि. प्रथम

नेकपा माओवादी केन्द्र धुलिखेलको अध्यक्षमा सुरेन्द्र महत चयन

नेकपा माओवादी केन्द्र धुलिखेलको अध्यक्षमा सुरेन्द्र महत चयन

माओवादी केन्द्र पनाैतीको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुन: हस्त ब.तामाङ चयन

माओवादी केन्द्र पनाैतीको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुन: हस्त ब.तामाङ चयन

नेपालीहरुको महान पर्व दशैको शुभकामनानेपालीहरुको महान पर्व दशैको शुभकामना
ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

Load More
ward5
नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host