Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

धुलिखेलको रवि थिङ गाउँमा सोनाम ल्होछार वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

धुलिखेल,काभ्रे : काभ्रेको धुलिखेल नगरपालिका वडा नं. १ र २ का तामाङहरुले शनिबार रविको थिङगाउँमांं भेला भएर ल्होछार सांस्कृतिक उत्सव मनाएको छ ।

मञ्जुश्री संवत २८६० औं सोनाम ल्होछार डुक ल्हो (मु पुख्री) वर्गको अवसरमा शुभकामना आदानप्रदान,लामा तथा बोन्बोको झाँकी,पूजापाठका साथै राष्ट्रिय एवं स्थानीय चर्चित कलाकारहरुसँग नाचगान गरेर बृहत ल्होछर सांस्कृतिक कार्यक्रम मनाएका छन् ।

सभ्य ह्रिमठिम तामाङ समाज युवा क्लवको आयोजना तथा सुनौलो देविटार युवा क्लवसँगको सहकार्य,धुलिखेल नगरपालिका वडा नं. १ र २ को सहयोगमा गरिएको राष्ट्रिय सोनाम ल्होछार तथा बृहत सांस्कृतिक कार्यक्रमको बागमती प्रदेश सरकारका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले उद्घाटन गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्री चित्रकारले बागमती प्रदेशमा सबैभन्दा ठूलो जनसंख्या रहेको तामाङ र नेवार समुदायले आफ्नो कला संस्कृति संरक्षण गर्न सफल रहेको भन्दै खुशी व्यक्त गर्नुभयो । सबै जातजाति मिलेर बसेको धार्मिक,सांस्कृतिक सहिष्णुतासहितको नेपाली समाज हो भन्दै उहाँले अब संस्कृति प्रवद्र्धनका साथै आर्थिक समृद्धितर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । आर्थिक रुपमा जनता समृद्ध भए अरु पाटो पनि समृद्ध हुने उहाँको भनाई छ ।

कार्यक्रममा विशेष अतिथिको रुपमा रोशी गाउँपालिकाका अध्यक्ष निदेश लामा,धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगम,भुम्लु गाउँपालिकाका उपाध्यक्ष दावा लामा,नेकपा एमाले बागमती प्रदेश कमिटि उपसचिव भक्तकुमारी लामा र अतिथिको रुपमा नेपाल तामाङ युवा घेदुङका अध्यक्ष बिलम मोक्तान,वडाध्यक्ष सन्त बहादुर लामा लागयतले ल्होछारको शुभकामना मन्तव्य राख्नुभयो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित हुनभएका नेपाल तामाङ घेदुङका पूर्व सचिव एवं मातृभाषा तथा संस्कृतिका अभियन्ता प्रतिक ङेसुरले ल्होछारको ऐतिहासीक,धार्मिक,सांस्कृतिक,सामाजिक महत्व तथा मान्यताबारेमा प्रवचनात्मक मन्तव्य राख्नुभएको थियो ।

+
कार्यक्रममा विशेष अतिथिको रुपमा समाजसेवी विदुर बस्नेत,अतिथिको रुपमा वडा नं. २ का वडा अध्यक्ष अर्जुन न्यौपाने,उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य मञ्जुकुमार कोजु,तामाङ घेदुङ काभ्रेका अध्यक्ष राज तामाङ,नेकपा एमाले धुलिखेल १ नं. वडा कमिटि अध्यक्ष ज्ञान लामा,नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र लगायत विभिन्न पार्टीका नगर तथा वडा कमिटि तहका प्रतिनिधिहरु,सदगुण जागरण नेपालका अध्यक्ष सर्गम तामाङ,अहिंसावादी बौद्ध धर्म चक्र संघका फूर्वादोर्जे लामाका साथै बुद्ध दर्शन तथा तामाङ संस्कृति क्षेत्रका प्रतिनिधिहरु पनि उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा चर्चित कलाकारहरु विशाल काल्तान,जितु लोप्चन,द भ्वाइस अफ नेपालका फष्ट रनरअप मकर योञ्जन,रामहरि न्यौपानेका साथै शुसिल लामा,पुजा लामा,अविना लामा,हिरा लामा,प्रेम लामा,सागर बम्जन,रञ्जित लामा लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको वेजोड सांस्कृतिक प्रस्तुती रहेको थियो ।

कार्यक्रममा मौलिक तामाङ परिकार बाबर,सेल,तरुल,खाप्से,गुन्द्रुकसहितको खाजाद्धारा पाहुनाहरुलाई सतकार गरिएको थियो भने मौलिक परिकार खाप्सेको स्टल समेत राखिएको थियो ।
गाउँ र प्रवासमा रहेर तामाङ संस्कृतिको प्रवद्र्धनका लागि आर्थिक तथा प्राविधिक रुपमा सहयोग गर्ने सहयोगीहरुलाई कदरपत्र र प्रमुख अतिथि,अतिथिहरुलाई कार्यक्रमकै बीच मायाको चिनो प्रदान गरिएको थियो ।

तामाङ समुदायको धर्म,संस्कृति,कला,भेषभूषा,परम्परा,रहनसहन,रितिरिवाज,चाडपर्वको संरक्षण,प्रवद्र्धन गर्ने उद्धेश्यले यस खालको कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष विशाल तामाङले बताउनुभयो ।
बिरवल तामाङ र शर्मिला थिङको सहजिकरणमा भएको कार्यक्रममा धुलिखेल वडा नं. १, वडा नं.२ का साथै छिमेकी गाउँ र शहरदेखिका दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

बेथानचोकमा नेकपा (माओवादी केन्द्र) सम्बद्ध जेष्ठ कम्युनिष्ट मंच गठन एवम् सम्मान कार्यक्रम सम्पन्न

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे  बिद्यालय भवनको  शिलान्यास कार्यक्रम सम्पन्न

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे बिद्यालय भवनको शिलान्यास कार्यक्रम सम्पन्न

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

खानीखोला गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुमारी मा.बि. प्रथम

खानीखोला गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुमारी मा.बि. प्रथम

नेकपा माओवादी केन्द्र धुलिखेलको अध्यक्षमा सुरेन्द्र महत चयन

नेकपा माओवादी केन्द्र धुलिखेलको अध्यक्षमा सुरेन्द्र महत चयन

माओवादी केन्द्र पनाैतीको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुन: हस्त ब.तामाङ चयन

माओवादी केन्द्र पनाैतीको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुन: हस्त ब.तामाङ चयन

नेपालीहरुको महान पर्व दशैको शुभकामनानेपालीहरुको महान पर्व दशैको शुभकामना
ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

Load More
ward5
नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host