ÿØÿà JFIF    ÿÛ „   पनौतीमा लघुवित्त पीडितहरूका समस्या र समधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न। - Indreni Mala
Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

पनौतीमा लघुवित्त पीडितहरूका समस्या र समधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न।

काभ्रे  / आज अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र काभ्रे जिल्ला समितिको आयोजनामा लघुवित्त पीडितहरूका समस्या र समधान विषयमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिको सचिवालय सदस्य एवं काभ्रे जिल्लाको सचिव दैवलाल घिसिङ अनुशीललको अतिथित्वमा सम्पन्न भएको छ । घिसिङले प्रयाजसो लघुवित्त संस्थाहरूले अति मुनाफा केन्द्रित भएर मुनाफाका लागि अति विपन्न किसान, मजदुर र महिलाहरूलाई सुलभ ढंगले ऋण उपलब्ध गर्ने नाममा चर्को चक्रवृद्धि ब्याज र अनावश्यक हर्जनाको कारण ऋणी किसान,मजदुर र महिलाहरू गम्भीर समस्यामा परेको बताए ।

यसले ग्रामीण भेगका र शहर बजारका विपन्न गर्व किसान, मजदुर र महिलाहरू ठूलो समस्यामा परेको उनीहरूले सामान्य लघु उद्यम,घरेलु उद्योग र घरायसी एवं सामाजिक कार्यको लागि ऋण लिने गरेको पाइन्छ। तर एकातिर लघुवित्तको चर्को चक्रवृद्धि ब्याज र अनावश्यक हर्जना अर्कोतिर किसानहरुले उत्पादन गरेको उत्पादित वस्तुको गुणस्तरीयता र उचित बजारको अभावको कारण लघुवित्तको ऋणीहरू झन ऋणमा डुबेका देखिन्छन् ।

कतिपय ऋणीहरुले लघुवित्तबाट ऋण लिएर अना उत्पादक क्षेत्र सामाजिक कार्यहरुमा खर्च गर्दा समस्यामा परेका छन्। लघुवित्तका ऋणीहरू थोरै मात्रै व्यवसायी रुपमा सफल भए पनि धेरै ऋणीहरू समस्यामा परेका बताए ्।

यसरी लघुवित्तको ऋणको कारण ऋणीहरूको पारिवारिक द्वन्द र लघुवित्तका कर्मचारीहरूले ऋणीहरू दिएको अनावश्यक दबाबको ऋणीहरूको समाजमा हुर्मत लिएको कारण सामाजिक रूपमा पनि ठूलो द्वन्द्व पैदल भएको र कतिपय ऋणीहरू आत्महत्या गर्नसम्म पुगेका छन्।
यो लघुवित्तको ऋणीहरूको समस्या ठूलो आर्थिक,सामाजिक र पारिवारिक समस्या बन्दै गएको प्रमुख अतिथि घिसिङले बतानु भयो ।

यो समस्या समधान गर्न समुदायको विपन्न वर्गको किसान,मजदुर र महिलाहरू वित्तीय साक्षरता अभिमुखिकरणको आवश्यकता र राज्यको तर्फबाट लघुवित्तय संस्थाहरूलाई अनाधिकृत ढंगले सेवा प्रवाहको नाममा विपन्न वर्गलाई झन विपन्न बनाउने क्रम रोक्नु पर्ने, संस्थाहरूलाई कडा नियमण गर्नुपर्ने कानुनको कडा परिपालन गर्ने र मिटरब्याजीहरूलाई जस्तै पीडकहरूलाई कानुन दायरामा पर्नेमा जोड दिनुभएको थियोे ।

कार्यक्रममा अतिथि किसान महासंघको केन्द्रीय सदस्यहरू हरि तिमल्सिना र झलक लामिछानेले लघुवित्त पीडितहरूको समस्या समधान गर्न किसान महासंघले पहल लिने बतानुभयो। कार्यक्रममा उपस्थित लघुवित्त पीडितहरूले आफूहरू लघुवित्तको चर्को चक्रवृद्धि ब्याज र अनावश्यक हर्जनाको मारमा परेर समस्यामा परेको बताए।

यो समस्याबाट पीडितहरू मुक्त गर्न किसान महासंघलाई सहयोग गर्न अपिल पनि गरेका थिए। अन्तरक्रिया कार्यक्रमको सभाध्यक्षता किसान महासंघ जिल्ला अध्यक्ष शिवप्रसाद ढकालले गर्नुभएको थियोे भने सञ्चालन जिल्ला सचिव बोधनाथ तिमल्सिना कुमार गर्नुभएको थियोे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा पुस १ देखि कुन्छाम्ः सयौँ लामाको साधना, तेस्रो वर्षको निरन्तरतासँगै सहयोगको अपिल

खानीखोलामा पुस १ देखि कुन्छाम्ः सयौँ लामाको साधना, तेस्रो वर्षको निरन्तरतासँगै सहयोगको अपिल

श्याम तामाङ र मिनु मोक्तानको पहलमा दुबईबाट स्याङ्जाकी चेली सुरक्षित उद्धार”

खानीखोलामा कार्तिक १८गते राष्ट्रिय कलाकारहरूको प्रस्तुतिसहित बृहत् सांस्कृतिक कार्यक्रम हुने

खानीखोलामा कार्तिक १८गते राष्ट्रिय कलाकारहरूको प्रस्तुतिसहित बृहत् सांस्कृतिक कार्यक्रम हुने

आमाको स्मृतिमा देबी र बेलि लामाद्वारा धुलिखेलका सहारा बिहिन वृद्धलाई सहयोग

आमाको स्मृतिमा देबी र बेलि लामाद्वारा धुलिखेलका सहारा बिहिन वृद्धलाई सहयोग

खानिखोलामा विद्यालयभित्रै प्रधानाध्यापकमाथि हातपात

खानिखोलामा विद्यालयभित्रै प्रधानाध्यापकमाथि हातपात

ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा पुस १ देखि कुन्छाम्ः सयौँ लामाको साधना, तेस्रो वर्षको निरन्तरतासँगै सहयोगको अपिल

खानीखोलामा पुस १ देखि कुन्छाम्ः सयौँ लामाको साधना, तेस्रो वर्षको निरन्तरतासँगै सहयोगको अपिल

हरिहरपुरगढीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान सुरु

हरिहरपुरगढीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान सुरु

Load More
ward5
बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host