Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

हातेमालो युवा समाज र बेथानचोक २ को संयुक्त आयोजनमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

बेथानचोक,काभ्रे : काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकाको ढुंखर्कमा एक दिवसीय अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । हातेमालो युवा समाज र बेथानचोक गाउँपालिका २ नं. वडा कार्यालयको संयुक्त आयोजनमा पार्वती मा।वि ढुंखर्कमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अभिभावकको भूमिका, दायित्व, अधिकार र कर्तव्यका साथै बालबालिकामा मोबाइल प्रयोगको असर, सामाजिक सञ्जालका कारण उत्पन्न समस्या र त्यसको निराकरणका विषयमा अभिभावकहरुबीच अन्तक्र्रिया प्रस्तुतिकरण कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले असल अभिभावकविना असल पुस्ता तयार गर्न नसकिने बताउनु भयो । सूचना र प्रविधिको प्रकाशमा तिरमिराएको नयाँ पुस्तालाई मार्गनिर्देश गर्न अभिभावक पनि समय सापेक्ष सुसूचित हुनु पर्ने औल्याउँदै अध्यक्ष अधिकारीले शिक्षण सिकाइ प्रक्रियामा अर्थपूर्ण र नतिजामुखी बनाउनका लागि गाउँपालिकाले योजनावद्ध तरिकाले लगानी गर्दै गइरहेको बताउनुभयो । उपाध्यक्ष तारा राना तिमल्सिनाले सूचना प्रविधिले तीव्र गतिमा फड्को मार्दा अभिभावक शिक्षाको लागि पनि पहल थाल्नु परेको बताउनुभयो । उहाँले सामाजिक सञ्जालको व्यापकतासँगै बालबालिकामा परेको नकारात्मक असरबारे अभिभावक जिम्मेवार ढंगले प्रस्तुत नभए समस्या निम्तिनसक्ने भएकोले चनाखो रहन अभिभावकहरुलाई आग्रह गर्नुभयो ।

विद्यालयको सिकाइमा सहयोग तथा प्रारम्भिक पढाइ लेखाइमा सहयोग गरी बालबालिकाको शैक्षिक स्तरमा सुधार ल्याउनको अभिभावको भूमिका स्पष्ट पार्नुका साथै शिक्षक, विद्यार्थी र अभिभावकको त्रिपक्षीय सम्बन्ध स्थापित गर्ने उद्देश्यले अभिभावक शिक्षा कायक्रमको आयोजना गरिएको हातेमालो युवा समाजका अध्यक्ष सन्तोष तिमल्सिनाले जानकारी दिनुभयो ।

शैक्षिक गुणस्तर अभिवृद्धिका शिक्षक र विद्यार्थीको मात्र नभई अभिभावकको भूमिका पनि महत्वपूर्ण रहने भएकाले बालबालिकाहरुलाई सिकाइलाई अनुकुल वातावरण निर्माणका लागि अभिभावकहरुलाई सचेत बानाउनका लागि बेथानचोक गाउँपालिका वडा नं। २ ले अभिभावक शिक्षा सम्बन्धी कार्यक्रम वडाको बजेटमा समावेश गरी हातेमालो युवा समाजसंगको समन्वयमा कार्यक्रम संचालनका गर्न लागिएको २ नं वडाका अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले बताउनुभयो ।

पार्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द शर्माले सामाजिक सञ्जालका कारण समस्याग्रस्त व्यवहारमा ध्यान पु¥याउन आवश्यक रहेको बताउनुभयो । उहाँले मोबाइल तथा सामाजिक सञ्जालबाट सिर्जित नकारात्मक मानसिक स्वास्थ्य परिणामलाई रोक्न अभिभावकलाई आफ्ना बालबालिकासँग खुलेर संवाद गर्न आग्रह गर्नुभयो । यसका लागि समय समयमा विद्यालयमा विद्यालय आएर बालबालिकाका विषयमा विद्यालयलाई जानकारी गराउन आग्रह गर्नुभयो ।

बेथानचोक क्षेत्रमा पहिलो र फरक धारमा संचालित अभिभावक शिक्षा कार्यक्रमको सहजिकरण छविलाल चौलागाई र संचारकर्मी शुभराज अधिकारीले गर्नु भएको थियो । कार्यक्रममा बेथानचोक गाउँपालिका वडा नं २ मा संचालित पार्वती माध्यामिक विद्यालय, बालहित प्राथमिक विद्यालय, जयराम प्रथामिक विद्यालय, ढुंखर्क इङ्लिस बोर्डिङ स्कुल र अमृत विद्या मन्दिरमा अध्ययन गर्ने विद्यार्थीहरुका करीब झण्डै २५० जना अभिभावकहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

बेथानचोकमा नेकपा (माओवादी केन्द्र) सम्बद्ध जेष्ठ कम्युनिष्ट मंच गठन एवम् सम्मान कार्यक्रम सम्पन्न

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे  बिद्यालय भवनको  शिलान्यास कार्यक्रम सम्पन्न

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे बिद्यालय भवनको शिलान्यास कार्यक्रम सम्पन्न

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

खानीखोला गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुमारी मा.बि. प्रथम

खानीखोला गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुमारी मा.बि. प्रथम

नेकपा माओवादी केन्द्र धुलिखेलको अध्यक्षमा सुरेन्द्र महत चयन

नेकपा माओवादी केन्द्र धुलिखेलको अध्यक्षमा सुरेन्द्र महत चयन

माओवादी केन्द्र पनाैतीको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुन: हस्त ब.तामाङ चयन

माओवादी केन्द्र पनाैतीको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुन: हस्त ब.तामाङ चयन

नेपालीहरुको महान पर्व दशैको शुभकामनानेपालीहरुको महान पर्व दशैको शुभकामना
ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

Load More
ward5
नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host