Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

बेथानचोक ५ च्यासिंखर्कमा एकै दिन सडक र स्वास्थ्यचौकी भवन शिलान्यस सम्पन्न

बेथानचोक,काभ्रे : काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका –५ च्यासिंखर्कमा स्वास्थ्यचौकीको भवन शिलान्यास गरिएको छ । ३ दशक अगाडी निर्माण गरिएको पुरानो भवनबाट सेवा प्रवाह गर्दै आएको स्वास्थ्यचौकीको भवन विहिवार बेथानाचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले शिलान्यास गरेका हुन् । अगामी ६ महिनाभित्र स्वास्थ्यचौकीको भवन निर्माणको काम सम्पन्न गर्नेगरी श्री सान्भी इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन प्रा.लि.ले २०८० पुष २६ गते ठेक्का सम्झौता गरेको हो ।

स्वास्थ्यचौकीका लागि विशेष संघिय प्रदेश अनुदान अन्र्तगत विनियोजित वजेट एक करोड पच्हत्तार लाख उपलव्ध गराएको र ठेक्का सम्झौत रकम १,१०,०६,३४८.१६ रहेको २६८ वर्ग मिटरमा छ कोठे भवन निर्माण हुने छ ।
निर्माण कम्पनिले रकम लिनाको लागि पहिला गाउँपालिकाको खातामा रकम जम्मा हुने र पालिकाले के–कति काम भएको छ भनेर प्रत्यक्ष रुपमा अनुगमन गरेर मात्र त्यस वपत मात्र भुक्त्तानी गर्ने भएको कारणले काम छिटो र गुणस्तरयुक्तमा सक्ने प्रशासकिया अधिकृतले वताए ।

शिलान्यास कार्यक्रममा पालिका अध्यक्ष भगवान अधिकारीले वजेट मात्र आइ रहने काम के कति भयो भनेर चासो नराख्ने भएको कारणले विकास हुन सकेको छैन ।
शिलान्यास,उद्धघाटन कार्यक्रम कुनै पनि राजनितिक दलका कार्यक्रम नहुने र यस्तो कार्यक्रम सिंगो जनताको र गाउँपालिकाको हुने वताए ।

कुनै पनि विकास निर्माण कार्यक्रममा प्रत्यक्ष रुपमा अनुगमन÷निगरानी गर्ने काम पालिकाले गर्ने अध्यक्ष अधिकारीले प्रतिवद्धत समेत गर्नु भएको छ । यस्तो कार्यका स्थानिय जनताको पानि साथ र सहयोग भएमा आफ्नो गाउँ÷ठाउँ विकास निर्माण गर्न सहज हने समेत वताए । अधिकारीले सान्वी कन्स्ट्रक्सनलाई प्रा.लि. लाई गुणस्तरिय काम समयमा सक्न समेत आग्राह गर्नु भएको छ । र पालिकाले काम सक्नको लागि समय समयमा प्रविधिक टोली जनप्रतिनिधि वडा अध्यक्ष लगायतलाई अनुगमन गर्न समेत आग्रह गरेको छ ।
स्वास्थ्य चौकी भवन निर्माण एउटा समान्य मानिस जस्ले एउटा सिटामोल समेत किन्ने अवस्था नरहेको र हस्पिटलमा समयमा जान नसकेकोलाई यस स्वास्थ्य भवन निर्माण भए पछि उपचारमा सहज हुने समेत वताए ।
स्वस्थ्य चौकी शिलान्यस कार्यक्रममा वडा नं. १ का अध्यक्ष मधुसुधन तिमल्सिना, वडा नं. ६ का अध्यक्ष कृष्ण बहादुर लामा, वडा नं. ५ का अध्यक्ष राज कुमार वाइवा,स्वास्थ्य चौकी प्रमुख, समाज सेवी नर बहादर वाइवा,देश बहादुर लामा लगायत विभिन्न दलका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
यसै विचमा कपेर महाँकाल चौकीडाँडा सडकको पनि शिलान्यास भएको छ ।
विनियोजित वजेट २ करोड प्रदेश समपुरक वजेट रहेकोमा प्रदेशले ५० प्रतिशत लागत व्यहोरर्ने छ भने पालिकाले ५० प्रतिशत लागत व्यर्होर्ने छ । यसमा ठेक्का रकम ८९,१७०४.१६ रहेको छ । यस सडक ठेक्का सम्झौत २०८० पौष २३ गते भएको थियो भने ठेक्का सम्झौत सकिने मिति २०८१ असार १५ रहेको छ ।

यस सडकलाई श्री मान्सा कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.बनेपाले ठेक्का सम्झौत गरेको हो । यस कम्पनीले ढुंगा सोलिङ २०० मिटर र बाटो ड्रेन ८५० मिटर बाटो चौडाई गर्ने काम १५० मिटर नयाँ ट्रयाक खोल्ने काम १ कि.मि गर्ने रहेको सम्झौत रहेको प्रशासकिय अधिकृत राजेन्द्र भण्डारीले वताए ।

पर्यटन स्थलको सम्भावन बोकेको कपेर माहाँकलथान जुन काठमाण्डौको विर हस्पिटल अगाडी सिक्रिले बाँधेर रखेको मुर्ति कपेर माहाँकलथान लगेर त्याहाँ राखेको र त्याहा नवसि फेरि भागेर यही आएको जुन सिक्रिले बाँधेर काठमाण्डौंमा राखेपनि वास्ताविक माहाँकल बेथानचोकमै रहेको भन्ने विस्वास रहेको छ । बौध धर्मालम्वीहरु,वोन धर्मालम्वीहरुले यहाँ आस्थाको धरोहर रहेकोले यस ठाउँमा पर्यटकको धेरै सम्भावन बोकेको ठाउँ रहेको छ । यस ठाउँमा अंग्रेजहरु लाडाईको समयमा यस माहाँकालमा आएर बंकर बनाए बसेको भन्ने भनाई समेत रहेको छ ।

कपेर महाँकाल चौकीडाँडा सडक खानीखोला अन्र्तर पालिका जोड्ने सडक रहेको र कपेर माहाँकल एतिहासिक धार्मिक पर्यटकिय स्थाल बोकेको ठाउँ भएको कारणले यस सडकलाई धार्मिक र पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न लागेको यो बेथानचोक गाउँपालिकाको गौरव कै आयोजनमा पर्ने पालिका अध्यक्ष भगवान अधिकारीले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

बेथानचोकमा नेकपा (माओवादी केन्द्र) सम्बद्ध जेष्ठ कम्युनिष्ट मंच गठन एवम् सम्मान कार्यक्रम सम्पन्न

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे  बिद्यालय भवनको  शिलान्यास कार्यक्रम सम्पन्न

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे बिद्यालय भवनको शिलान्यास कार्यक्रम सम्पन्न

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

खानीखोला गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुमारी मा.बि. प्रथम

खानीखोला गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुमारी मा.बि. प्रथम

नेकपा माओवादी केन्द्र धुलिखेलको अध्यक्षमा सुरेन्द्र महत चयन

नेकपा माओवादी केन्द्र धुलिखेलको अध्यक्षमा सुरेन्द्र महत चयन

माओवादी केन्द्र पनाैतीको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुन: हस्त ब.तामाङ चयन

माओवादी केन्द्र पनाैतीको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुन: हस्त ब.तामाङ चयन

नेपालीहरुको महान पर्व दशैको शुभकामनानेपालीहरुको महान पर्व दशैको शुभकामना
ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

Load More
ward5
नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host