Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

श्री बल्थली वचत तथा ऋृण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधरण सभा सम्पन्न

पनौती काभ्रे : पनौती नगरपालिकाको वडा नम्वर ११ बल्थलीमा रहेको श्री बल्थली वचत तथा ऋृण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । सहकारी विभागले जारी गरेको निर्देशिका वमोजिम सधारण सभा सम्पन्न गरिएका्े सहकारी संस्थाले जनाएको छ ।

श्री बल्थली वचत तथा ऋृण सहकारी संस्था लिमिटेडका अध्यक्ष खुमाया तामाङको अध्यक्षता तथा पनौती नगरपालिकाको नगरप्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता र पनौती नगरपालिका ११ का वडा अध्यक्ष विपिन लामाको विशेष अतिथिमा भएको कार्यक्रम सो अवसरमा बोल्दै नगरप्रमुख भण्डारीले सहकारीहरुले अब नयाँ तरिकबाट सहकारीहरुलाई अगाडी बढाउनुपर्ने जोड दिएका छन् ।

उनले सहकारीका सदस्यहरुलाई उत्पादनमूलक र उद्यामशील बनाउनु सकेमात्र सहकारीका सदस्यहरु जीवनयापनमा सहज पुग्ने बताए । सहकारीले सहकारीको सदस्यहरुलाई कृषि पशुपालन उत्पादन र उद्यामशील बनाउनु जरुरी रहेकोे बताए ।

साधारण सभामा कोषाध्यक्ष लखमाया तामाङले आर्थिक प्रतिबेदान र लेखा समितीका सचिव रितामाया तामाङले लेखा समीतीका प्रतिबेदन पेश गरेका थिए । २०६४ साल असार २४ बाट स्थानपना भएको उक्त सहकारी शेयर चुक्त पुँजी २ करोड ३९ लाख ५८ हजार ४३० रहेकको उपाध्यक्ष मदन विकले जानकारी दिए ।
सहकारीले १ लाख ८ हजार रुपैया शुद्ध नाफा गरेको तामाङले जानकारी दिए । शहकारीमा महिला पुरुष गरी कुल ११४९ जना शेयर सदस्य रहेको संस्थाका उपाध्यक्ष विकले जानकारी दिए ।

साधारण सभामा पनौती नगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष विपिन लामा, जिल्ला बचत तथा ऋण सहकारी संसथका उपाध्यक्ष सागरनाथ कपाली लगायतले सहकारीका सदस्यहरु उत्पादनमुलक क्षेत्रमा लाग्नुपर्नेमा जोड दिएका थिए ।
सधारण सभाले उत्कृष्ट वचत कर्तामा सकुन्तला तामाङ, उत्कृष्ट शेयर कर्जामा विशाल तामाङ, उत्कृष्ट ऋृणी कर्जामा सावित्रि थापा र उत्कृष्ट वालवचत कर्जामा रसन तामाङ लगायत सम्पुर्णलाई सम्मान समेत गरेको थियो ।

साधारण सभाका दिन शेयर सदस्यहरुलाइ मनोरञ्जनका लागि नगद उपाहर सहित चिठ्ठा कार्यक्रम समेत राखेको थियो । चिठ्ठा कार्यक्रममा ६ जनालाई लक्की ड्रबाट पुरुस्कार समेत वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

बेथानचोकमा नेकपा (माओवादी केन्द्र) सम्बद्ध जेष्ठ कम्युनिष्ट मंच गठन एवम् सम्मान कार्यक्रम सम्पन्न

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे  बिद्यालय भवनको  शिलान्यास कार्यक्रम सम्पन्न

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे बिद्यालय भवनको शिलान्यास कार्यक्रम सम्पन्न

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

खानीखोला गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुमारी मा.बि. प्रथम

खानीखोला गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुमारी मा.बि. प्रथम

नेकपा माओवादी केन्द्र धुलिखेलको अध्यक्षमा सुरेन्द्र महत चयन

नेकपा माओवादी केन्द्र धुलिखेलको अध्यक्षमा सुरेन्द्र महत चयन

माओवादी केन्द्र पनाैतीको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुन: हस्त ब.तामाङ चयन

माओवादी केन्द्र पनाैतीको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुन: हस्त ब.तामाङ चयन

नेपालीहरुको महान पर्व दशैको शुभकामनानेपालीहरुको महान पर्व दशैको शुभकामना
ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

Load More
ward5
नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host