Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

‘दोस्रो खानीखोला कप’ सुरु, वडा नम्बर ४ को विजय सुरुवात

खानीखोला, काभ्रेः जिल्लाको खानीखोला गाउँपालिकामा ‘दोस्रो खानीखोला कप खेलकुद प्रतियोगिता’ सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले रेफ्री उज्वल तामाङलाई फुटबल हस्तान्तरण गरेसँगै खेल सुरु भएको हो ।

उद्घाटन खेल वडा नं. ४ र वडा नं. ५ को ‘ए’ टिम बिच भएको थियो । जसमा वडा नं. ४ ‘ए’ ले ४–० ले वडा नं. ५ ‘ए’ लाई पराजित गर्दै विजय सुरुवात गरेका छन् । वडा नं. ४ ‘ए’ को लागि राजु मोक्तानले २ गोल, पवन गुरुङ र विशाल मोक्तानले समान १/१ गोल गरेको थियो ।

पहिलो हाप अघि १ गोलले पछि परेको वडा नंं. ५ ‘ए’ लाई वडा नं. ४ ‘ए’ ले दोस्रो हापपछि थप ३ गोल गरि जित सुनिश्चित गरेको हो । नकआउट चरणमा खेलिएको कप कात्र्तिक २५ गते फाइनल हुने छ ।

अध्यक्ष थिङले गाउँपालिकाको खेलकुद विकास समितिका आयोजनामा ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारालाई आत्मसात गर्दै खेलकुद प्रतियोगिता आयोजना गरिएको बताए । उनले प्रतियोगितामा फुटबल र भलिबल समावेश गरिएकोमा कराँतेतर्फको विधालाई पनि केही समयपछि नै सञ्चालन गर्ने बताए ।

दोस्रो खानीखोला कपमा फुटबलतर्फ ८ र भलिवलतर्फ ५ टिम सहभागी रहेका छन् । भलिवल विधाका सम्पुर्ण खेल विहीबार (२३ कार्तिक)बाट सुरु हुनेछ ।

खानीखोला गाउँपालिका खेलकुद विकास समितिका संयोजक प्रेम प्रकाश लामाले फुटबलमा विजेतासँगै द्वितीय र तृतीय हुने टिमले पुरस्कार स्वरूप क्रमशः ४० हजार रुपैयाँ, ३० हजार र २० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने बताए ।

त्यस्तै भलिबल तर्फका प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः नगद २५ हजार, २० हजार र १५ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउनेछन् । फुटबलमा प्रथम कपमा भन्दा यसपटक पुरस्कार राशी बढाउँदा भलिबलमा भने यथावत् राखिएको छ । गाउँपालिकाको खेलकुद विकास समितिका संयोजक लामाले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई गापाको टिममा समावेश गरिने बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष थिङसँगै नेकपा एमाले खानीखोलाका अध्यक्ष डम्बर तिमल्सिना, नेपाली काँग्रेस खानीखोलाका सचिव विष्णु तिमल्सिना, नेकपा (माओवादी केन्द्र)का देवन सिं लामा, वडा अध्यक्षहरु सागर जिम्बा, निशान मोक्तान, बुद्धि बहादुर स्याङ्तान, बृहस्पति घिसिङ, निर्वतमान वडाध्यक्षहरु वीर बहादुर वाईबा, दुर्गा तिमल्सिना सहित जनप्रतिनिधि र पत्रकारहरुको उपस्थिति रहेका थिए ।

विवाद सिर्जना गर्नेलाई स्वतः खेलबाट हटाइने, उजुरीको लागि २ हजार ५ सय लाग्ने
समिति संयोजक लामाले कुनै खेलाडीको उजुरी गर्नु परेमा नगद २ हजार ५ सय सहित आवश्यक प्रमाणहरू संलग्न गरेर मात्रै उजुरी दिनु पर्ने बताए । उनले अनावश्यक विवाद सिर्जना गर्ने टिमलाई आयोजकले स्वतः खेलवाट हटाउन सक्ने बताए ।

उनले एक वडाको खेलाडीहरू अन्य वडामा समावेश गर्न नपाइने र एक टिममा खेलाडी र कोच तथा व्यवस्थापक सहित १५ जनासँगै खेलाडीले अपशब्द तथा अस्लिल चरित्र देखाएमा स्वतः खेलबाट हटाइने गरी नियम समेत बनाएको बताए ।

अनुशासन उल्लंघन गर्ने खेलाडी वा टिमलाई खेलबाट निष्काशन गर्नुका साथै कुनै प्रकारको दावी विरोध परे अन्तिम निर्णय आयोजकको हुने उनको भनाइ छ ।

खेल नकआउट चरणमा खेलाइने प्रतियोगितामा टिम दर्ता गर्दा खेलाडीले स्थायी बसोबास गरेको परिचय खुल्ने कागजात (नागरिकता, मतदाता परिचय पत्र तथा खेलकुद विकास समितिको परिचय पत्र) आदि संलग्न राख्नु पर्नेछ समितिले जनाइएको छ ।

त्यस्तै खेलकुद विकास समितिले एक विधामा खेल खेल्ने खेलाडी अर्को विधामा खेल्न नपाउने जारी सुचनामा उल्लेख गरिएको छ । यसअघि नयाँ वर्षको अवसर पारेर ‘प्रथम खानीखोला कप प्रतियोगिता’ आयोजना गरेको आयोजकले यसपटक भने तिहार तथा छठ पर्वको अवसरमा दोस्रो खानीखोला कप प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

बेथानचोकमा नेकपा (माओवादी केन्द्र) सम्बद्ध जेष्ठ कम्युनिष्ट मंच गठन एवम् सम्मान कार्यक्रम सम्पन्न

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे  बिद्यालय भवनको  शिलान्यास कार्यक्रम सम्पन्न

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे बिद्यालय भवनको शिलान्यास कार्यक्रम सम्पन्न

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

खानीखोला गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुमारी मा.बि. प्रथम

खानीखोला गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुमारी मा.बि. प्रथम

नेकपा माओवादी केन्द्र धुलिखेलको अध्यक्षमा सुरेन्द्र महत चयन

नेकपा माओवादी केन्द्र धुलिखेलको अध्यक्षमा सुरेन्द्र महत चयन

माओवादी केन्द्र पनाैतीको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुन: हस्त ब.तामाङ चयन

माओवादी केन्द्र पनाैतीको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुन: हस्त ब.तामाङ चयन

नेपालीहरुको महान पर्व दशैको शुभकामनानेपालीहरुको महान पर्व दशैको शुभकामना
ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

Load More
ward5
नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host