Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

खानीखोलामा महिलालाई समाजिक अगुवाईमा प्रोत्साहन गर्ने श्रीमानलाई सम्मान, उत्कृष्ट स्वयम्सेविका र आमा समुह पुरस्कृत

खानीखोला : काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाले हरितालिका तिजको अवसरमा महिलालाई राजनीतिक तथा सामाजिक क्षेत्रमा अग्रसर हुन प्रोत्साहन गर्ने पुरुष सदस्य (श्रीमान्)लाई पुरुष अर्थात् श्रीमानहरुलाई सम्मान गरेको छ । गाउँपालिकाको महिला बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा भएको तिज विषेश शुभकामना आदान प्रदान कार्यक्रममा ७ जनालाई सम्मान गरेको हो ।

गाउँपालिकाको अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले संविधानले दिइएको महिला अधिकारलाई पुर्ण रुपमा पालना गरेर विना आशंका र हिच्किचहट समाजिक अगुवाई गर्ने कामहरुमा चुलाचौकाबाट बाहिर निस्केर स्वतन्त्र रुपले काम गर्न सहयोग तथा प्रोत्साहन गर्ने पुरुष (श्रीमान्)लाई सम्मान गरेको स्पष्ट परे ।

अध्यक्ष थिङले चुलाचौकामा समिति आफ्नो छोरी÷श्रीमातीलाई सामाजिक तथा राजनितिकसँगै महिला तथा बालबालिकाको क्षेत्रमा अभियान्ताको रुपमा विना बाध काम गर्न प्रेरित गर्ने पुरुष सदस्य (श्रीमान्)लाई सम्मान गरेको बताए । पुरुष र महिलाबिच गर्ने व्यवहार समान हुन सकेको र महिला ढिला घर आइपुगे भने स्पष्टिकरण दिनु पर्ने अवस्था अझै रहेको उनको भनाई छ । उनले तिजको अवसारमा जीवनमा निर्धारण गरेका लक्ष्य प्राप्तिको शुभकामना समेत दिएका छन् ।

गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले संस्कृति तथा चाडपर्वको संरक्षणसँगै महिलाहरुको सम्मानको लागि गाउँपालिकाले तिज विशेष शुभकामना आदानप्रादन कार्यक्रमको आयोजना गरेको बताए । उनले महिलामैत्री अधिकारको सुनिश्चिता भएको बेला यसको रक्षा र समाज हुँदै राष्ट्रको विकासको लागि महिलाहरु एकजुट भएर अघि बढ्नु पर्नेमा जोड दिए ।

उपाध्यक्ष जिम्बाले यस्ता खाले कार्यक्रमले महिलालाई आगमाी दिनमा अघि बढ्न थप उर्जा मिल्ने विश्वास व्यक्त गरे । उनले तिज सबै जातिले पर्वको रुपमा सम्मान गरेको पाइएको खुशी हुँदै आफूलाई परिस्थितिअनुकूल ढाल्न सक्ने क्षमता बोकेका सचेत समाज र आफ्नो सांस्कृतिक पहिचानप्रति संवेदनशील देखिएको बताए ।

त्यस्तै महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख यशोदा तिम्सेनाले महिलालाई राजनीतिक तथा सामाजिक क्षेत्रमा अग्रसर हुन प्रोत्साहन गर्ने प्रत्येक वडाबाट एक/एक पुरुष सदस्य (श्रीमान्)लाई सम्मान गरेका बताईन् । उनका अनुसार खानीखोलामा ७ वटा वडा रहेका छन् ।

उनले प्रमाणपत्र सहित सम्मानित हुनेमा वडा नं. १ देखि ७ सम्म क्रमशः क्षेत्र बहादुर गोले, दिल बहादुर वि.क, युवराज दोङ, बलीमान मोक्तान, रामबहादुर तामाङ, धन बहादुर थिङ र चन्द्र गोले रहेका छन् । उनीहरुलाई गाउँपालिका अध्यक्ष थिङ र उपाध्यक्ष जिम्बाले प्रमाणपत्र र खादाले सम्मान गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाको निमित्त प्रशासकीय अधिृकत तथा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विष्णबहादुर अधिकारी, विभिन्न दल निकट महिला संगठनका प्रतिनिधि, गाउँपालिकाको शाखा प्रमुखहरु लगायत स्थानीयको उपस्थिति रहेका थिए ।

उत्कृष्ट स्वयम्सेविका र आमा समुह पुरस्कृत
कार्यक्रममा गाउँपालिकाभित्र कार्यरत उत्कृष्ट महिला स्वयमसेविका र समाजिकसँगै महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने आमा समुहलाई समेत प्रमाणपत्र सहित सम्मान गरेको छ ।

रोजगार शाखाका सह–संयोजक सिर्जना थिङका अनुसार उत्कृष्ट महिला स्वयमसेविकामा खानीखोला–५ की विनिता लामा सम्मनित भएकी छन् । त्यस्तै उत्कृष्ट आमा समुहमा खानीखोला–४ स्थित् फुलडाँडामा रहेका प्रगतिशील आमा समुह पुरस्कृत भएको छ ।

तिज विशेष कार्यक्रममा नाचगान सहित मनोरञ्जनका विभिन्न कार्यक्रमहरुसँगै सामूहिक रुपमा दर खाने कार्यक्रम रहेको थियो । गाउँपालिकाको सभा हलमा भद्रा २१ गते बसेको सर्वदलीय महिला संघ/संस्थाहरुको बैठकले साझा रुपमा तिज कार्यक्रम मनाउने निर्णय गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

बेथानचोकमा नेकपा (माओवादी केन्द्र) सम्बद्ध जेष्ठ कम्युनिष्ट मंच गठन एवम् सम्मान कार्यक्रम सम्पन्न

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे  बिद्यालय भवनको  शिलान्यास कार्यक्रम सम्पन्न

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे बिद्यालय भवनको शिलान्यास कार्यक्रम सम्पन्न

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

खानीखोला गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुमारी मा.बि. प्रथम

खानीखोला गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुमारी मा.बि. प्रथम

नेकपा माओवादी केन्द्र धुलिखेलको अध्यक्षमा सुरेन्द्र महत चयन

नेकपा माओवादी केन्द्र धुलिखेलको अध्यक्षमा सुरेन्द्र महत चयन

माओवादी केन्द्र पनाैतीको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुन: हस्त ब.तामाङ चयन

माओवादी केन्द्र पनाैतीको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुन: हस्त ब.तामाङ चयन

नेपालीहरुको महान पर्व दशैको शुभकामनानेपालीहरुको महान पर्व दशैको शुभकामना
ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

Load More
ward5
नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host