Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

‘जनतासंग माओवादीः विशेष रुपान्तरण अभियान’ काभ्रेको कमाण्डरमा धावा लामा

बनेपा : नेकपा (माआवादी केन्द्र) ले सञ्चालन गरेको ‘जनतासंग माओवादीः विशेष रुपान्तरण अभियान’को कमाण्ड गर्ने जिम्मा पार्टी केन्द्रिय सदस्य धावा लामालाई दिएको छ । भदौ १६ गते सुरु भएको अभियान अन्तर्गत तीन महिनासम्म चल्ने अभियानको लागि उहाँले काभ्रेपलाञ्चोक जिल्लामा बसेर नेतृत्व गर्ने भएको छ ।

अभियानको लागि नमोबुद्ध नगरपालिकामा नेतृत्व गर्दै आउनुभएको उहाँले आज बनेपामा प्रेस सेन्टर नेपाल काभ्रेपलाञ्चोकका पत्रकारहरुसंग अन्तक्र्रियामा बोल्दै अभियानभरिमा जिल्लामा के कस्तो कार्यक्रम र गतिविधिहरु सञ्चालन भईरहेको छ, उपलब्धी, चुनौती, सम्भावना र समस्या पहिल्याएर पार्टी निर्माण तथा पुनरगठन गर्दै तीन महिने अभियान सम्पन्न गर्नुपर्ने दायित्व रहेको उहाँले बताउनुभयो ।

‘अभियानको क्रममा समन्वय गर्ने, संगठन परिचालन सम्पर्क गर्ने र भएको गतिविधिको केन्द्रमा रिपोर्टीङ गर्ने जिम्मा मेरो हुनेछ ।’ उहाँले भन्नुभयो, ‘सो क्रममा पार्टी संगठन मार्फत जनताको बीचमा जाने, पार्टीको र जनतासंगको सम्बन्ध के कस्तो छ भन्ने विषयमा अध्ययन गर्दै सम्बन्ध सुदृढिकरणको काममा केन्द्रित हुनेछौं ।’

अभियानको क्रममा पार्टीदेखि नेताको सम्बन्ध, उसले गरेको कामको प्रभावकारीताम, जनबर्गिय संगठन र मोर्चाको अवस्थालाई समेत सक्रिय बनाउने जिम्मेवारी रहने उहाँले बताउनुभयो । त्यस क्रममा भएका राम्रो सम्बन्धलाई निरन्तरता दिदै थप सुदृढिकरण गर्ने र देखापरेका समस्याहरुमध्ये मिलाउन सक्नेसम्मको मिलाउने र नसकेका जटिल विषय रहेको बारेमा पार्टीको केन्द्रीउ कार्यालयमा रिपोर्ट पठाउने काममा केन्द्रित हुने नेता लामाले बताउनुभयो ।

अहिले नेकपा (माओवादी केन्द्र)ले जिल्लाका सबै पालिकाको वडा–वडा र टोल–टोलमा केन्द्रित भई पार्टीको विभिन्न गतिविधिहरु सञ्चालन गर्नुका साथै जनतासंग जोडेर जनताको काममा सिर्जनात्मक सहयोगका कामहरु तथा विकास निर्माणको काममा श्रमदान गर्ने लगायतका काममा केन्द्रित भएर काम गरिरहेको नेकपा (माओवादी केन्द्र) काभ्रेपलाञ्चोकले जनाएको छ ।

यसैबीच नेता लामाले अभियानको क्रममा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले गरिरहेको गतिविधि, त्यसको अवस्था, कार्यान्वयनको स्थिति तथा पार्टी र जनताबीचको सम्बन्धको अवस्थाबो बारेमा समेत समित क्षा गर्दै भएको सकारात्मकको कामको निरन्तरता र भएको कमजोरीलाई सच्याएर गर्नुपर्ने दायित्वलाई सुधार गर्ने प्रतिबद्धतासहितको अभियान सञ्चालन गर्न पार्टीका अर्का नेता नारायण दाहालको संयोजकत्वमा ५ सदस्यीय समितिले काम गर्ने उहाँले बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) काभ्रेपलाञ्चोकको जिल्ला समन्वय समितिका सचिव दैवलाल घिसिङले जिल्लाको समग्र पालिकाहरुमा सञ्चालन गरिरहेको अभियान राम्रो रहेपनि रोशी गाउँपालिका र मण्डनदे्उपुर नगरपालिका पार्टी कमिटीको गतिविधिमा थप तिब्रता दिन आवश्यक देखिएको लबताउनुभयो । त्यसको लागि पार्टीका प्रदेश र केन्द्रिय स्तरका नेताहरुलाई खटाएर भएपनि पार्टीले चलाएको अभियानलाई सुदृढ र मजबुद बनाउने काममा केन्द्रित भएर लागिरहेको उहाँले बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) ले नेतादेखि कार्यकर्तासम्म रुपान्तरण हुँदै पार्टी संगठनलाई बलियो बनाउनका लागि ‘जनतासंग माओवादी: बिषेश रुपान्तरण अभियान’ सञ्चालन भईरहेको छ । ‘जनजनमा माओवादी घरघरमा माओवादी’ भन्ने नाराका साथ तीन महिने अभियान थालनी भएपछि अहिले जिल्लाको सबै वडाको टोलटोलमा कार्यक्रम केन्द्रित गरेर कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

बेथानचोकमा नेकपा (माओवादी केन्द्र) सम्बद्ध जेष्ठ कम्युनिष्ट मंच गठन एवम् सम्मान कार्यक्रम सम्पन्न

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे  बिद्यालय भवनको  शिलान्यास कार्यक्रम सम्पन्न

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे बिद्यालय भवनको शिलान्यास कार्यक्रम सम्पन्न

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

खानीखोला गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुमारी मा.बि. प्रथम

खानीखोला गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुमारी मा.बि. प्रथम

नेकपा माओवादी केन्द्र धुलिखेलको अध्यक्षमा सुरेन्द्र महत चयन

नेकपा माओवादी केन्द्र धुलिखेलको अध्यक्षमा सुरेन्द्र महत चयन

माओवादी केन्द्र पनाैतीको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुन: हस्त ब.तामाङ चयन

माओवादी केन्द्र पनाैतीको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुन: हस्त ब.तामाङ चयन

नेपालीहरुको महान पर्व दशैको शुभकामनानेपालीहरुको महान पर्व दशैको शुभकामना
ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

Load More
ward5
नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host