Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

मन्त्रीहरुले गरे एकै साथ पर्याटकिय स्थल तिनधारे झरनाको अवलोकन (फोटो फिचर)

काभ्रे : काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नम्वर २ मा रहेको तिनधारे झरनाको ४ मन्त्रीले गरे एकै साथ अवलोकन बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–२ मा रहेको पर्यटकीय क्षेत्र तीनधारे झरनाको विकासका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहने बताएका छन् ।

यस तिनधारे झरनामा युवा युवाती वृद्ध वृद्धा वालकहरुलाई समेत मोहित तुल्याएको छ । यस झरनामा आएर नुहाउन पाउदा मान नै देखि अनन्दको महसुश हु्ने गरेको वताउछन् यहाँ आउने अन्तरिक पर्याटकहरु ।

शनिबार रोशी गाउँपालिका–२ को आयोजना तथा गाउँपालिकाको समन्वयमा आयोजना गरिएको ‘मनमोहक एवं प्रसिद्ध पर्यटकीयस्थल तीनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रमका अवसरमा मन्त्री लामाले तीनधारे झरना पर्यटकीय दृष्टिकोणले प्राकृतिक सुन्दरता र कृषिका लागि महत्वपूर्ण क्षेत्र रहेकाले सरकारले सकेको सहयोग गर्न तयार रहेको बताएका हुन् ।

काभ्रेपलाञ्चोक सङ्घीय राजधानी काठमाडौँबाट नजिक भएको र प्राकृतिक स्रोत भएको जिल्ला भएकाले प्राकृतिक स्रोत, सम्पदाको संरक्षण र प्रवद्र्धन गर्नु सरकारको दायित्व भएको बताए । “आम्दानीका स्रोत पर्यटकीय दृष्टिकोणले अति नै महत्वपूर्ण छन्”, उनले भने, “कृषिमा पनि राम्रो उब्जनी हुने र किसानका लागि आम्दानी गर्न उब्जाउयुक्त जमिनसँगै सम्पदा र ऐतिहासिक एवं धार्मिकस्थल भएको जिल्ला पनि भएकाले महत्वपूर्ण रहेको छ ।” झरना जाने सिँढी, रेलिङलगायत पक्की सडक निर्माण गर्नु स्थानीयको चाहना रहेको र जसले पर्यटकीय क्षेत्रको विकासका लागि सहयोग पुग्ने आशा रहेको कारण यही वर्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

तीनधारे झरनासँगै नजिकै रहेको धार्मिकस्थल नमोबुद्धलाई पर्यटन प्रवद्र्धन गर्न सकेको खण्डमा पर्यटकलाई भित्र्याएर आम्दानीको स्रोतमा वृद्धि हुने आधार रहेको कारण सम्भावनालाई साकार पार्न सहयोग गर्न तयार रहेको बताए ।

सो क्रममा उनले बुद्धचित्त मालाले काभ्रेपलाञ्चोकका बासिन्दालाई दिएको आम्दानीको स्रोतसँगै प्राकृतिक झरनाले थप टेवा पु¥याएको र धार्मिकस्थल नमोबुद्धले अझ सम्भावना थपिदिएको कारण नागरिकलाई आम्दानी बढाउने कार्यमा प्रदेश सरकार साथमा रहेको बताए ।

प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामाले तीनधारे झरना काभ्रेजिल्लाकै सम्पत्तिको रुपमा स्थापित भएको बताए । त्यसकालागि यस क्षेत्रको अझ थप विकास गर्न सबै राजनीतिक दल र सामाजिक व्यक्तित्व हातेमालो गरेर विकासको काममा लाग्न आवश्यक रहेको बताए । तेमाल, नमोबुद्ध, पनौती र पलाञ्चोक क्षेत्रको विकासका लागि सबैको हातेमालो आवश्यक रहेको बताउँदै झरना क्षेत्रमा सबैभन्दा लामो जीपलाई सञ्चालन गरेर पर्यटन प्रवद्र्धनमा जोड दिन आवश्यक रहेको बताए ।

सो अवसरमा मन्त्री लामाले दाप्चादेखि फलामे साँघुदेखि काफलडाँडा तीनधारे झरनासम्म गरी दुई खण्डमा पक्की सडक निर्माणका लागि केही वर्षभित्रमा नै पूर्णता दिन आफू लाग्ने बताए । उद्योग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले मुलुकले समृद्धि, आर्थिक विकास र जीवनस्तरमा सुधार ल्याउन पर्यटक पूर्वाधारको विकास गर्न आवश्यक रहेको धारणा राखे । जसको एउटा नमुना तीनधारे झरनाको पर्यटकीय विकास प्रचुरमात्रमा रहेको पाएको कारण विकासका लागि सहयोग गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले प्राकृतिक पर्यटकीयस्थल तीनधारे झरनाको विकास प्रवद्र्धनका लागि स्रोत जडीबुटी लगायतको प्रवद्र्धन गरी आर्थिक उपार्जन गर्दै जनताको जीवनमा सुधार ल्याउन सकिने योजना बनाउन आवश्यक रहेको बताए । नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले अन्तरपालिकाको समन्वय बैठकबाट पर्यटकीयस्थलको विकास र प्रवद्र्धनका लागि गर्न सकिने सहकार्यमा हातेमालो गर्ने योजना बनाउन अगाडि बढ्ने बताए ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले रोशीको नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउने खालको योजनालाई आर्थिक विकाससँगै जोडेर काम गर्ने योजनाका साथ अगाडि बढिरहेको बताए ।

कृषि र पर्यटनलाई केन्द्रमा राखेर काम गरिरहेको उल्लेख गर्दै उनले त्यसको लागि प्रदेश र सङ्घ सरकारबाट पनि सहयोग गर्न आग्रह गरे । स्थानीय सार्कीमान तामाङले झरना जाने सिँढी, रेलिङको व्यवस्था, झरनाको संरक्षण गर्नुपर्ने तथा बञ्जीजम्प र जीपलाईनको व्यवस्था गर्न आग्रह गरे । सो क्रममा मन्त्रीलगायत जिल्लाका पालिकाको जनप्रतिनिधिले तीनधारे झरनाको संयुक्त रुपमा अवलोकन भ्रमण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

बेथानचोकमा नेकपा (माओवादी केन्द्र) सम्बद्ध जेष्ठ कम्युनिष्ट मंच गठन एवम् सम्मान कार्यक्रम सम्पन्न

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे  बिद्यालय भवनको  शिलान्यास कार्यक्रम सम्पन्न

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे बिद्यालय भवनको शिलान्यास कार्यक्रम सम्पन्न

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

खानीखोला गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुमारी मा.बि. प्रथम

खानीखोला गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुमारी मा.बि. प्रथम

नेकपा माओवादी केन्द्र धुलिखेलको अध्यक्षमा सुरेन्द्र महत चयन

नेकपा माओवादी केन्द्र धुलिखेलको अध्यक्षमा सुरेन्द्र महत चयन

माओवादी केन्द्र पनाैतीको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुन: हस्त ब.तामाङ चयन

माओवादी केन्द्र पनाैतीको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुन: हस्त ब.तामाङ चयन

नेपालीहरुको महान पर्व दशैको शुभकामनानेपालीहरुको महान पर्व दशैको शुभकामना
ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

Load More
ward5
नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host