Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

आर्शु स्मृतिको साथ, दर्जन बढीको ज्यान बचाउन सफल

काभ्रेः आर्शु स्मृति प्रतिस्ठानको पहिलो वार्षिक साधारणसभा जिल्ला समन्वय समिति काभ्रेको संयोजक दिपक कुमार गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त साधारण सभामा प्रतिष्ठानको पहिला तथा सहयोगमा दर्जन बढीको ज्यान बचाउन सफल भएको प्रतिवेदन प्रस्तुत गरिएका छन् ।

कार्यक्रममा संस्थाको संस्थाको संरक्षक समेत रहनु भएका समाजसेवी तथा युवा नेता राजन अधिकारीले वार्षिक प्रतिबेदन प्रस्तुत गर्ने क्रममा १ वर्षमा भए गरेका गतिविधिमा दर्जन बढीको ज्यान बचाउन सफल भएको उल्लेख गरिएको हो । उनले सोही क्रममा आगामी दिन यस कार्यलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा संयोजक गौतमले एक वर्षमा गरेको कामको प्रशंसा गर्दै आफु र कार्यालयको तर्फबाट आर्शु स्मृति प्रतिस्ठानलाई सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सहयोग गर्न सम्पत्ति भन्दा मानवता हुनु पर्ने बताए । उनले भने, ‘प्रतिष्ठनले सबै आर्थिक अवस्था कमजोर भएकाहरुलाई गरेको सहयोगप्रति व्यक्ति गर्छु ।’

धुलिखेल नगरपालिका नगर प्रमुख निराजन जंगमले प्रतिस्ठान काभ्रे जिल्लाकै उदाहरणीय समाजिक संस्था बनेको दाबी गरे । प्रतिष्ठानको पहलमा खानीखोला गाउँपालिका वडा नं. ७ निवासी नसा च्यापिएका आर्थिक अभावले उपचार हुन नसकेका बासुदेव पुलामीको निःशुल्क उपचार भएको थियो ।

त्यस्तै प्रतिष्ठानको प्रतिवेदनमा पाँचखाल नगरपालिका वडा नं. ३ निवासी मुखको समस्यका कारण उपचार अभावमा रहेको केदार अधिकारी, धुलिखेल–९ निवासी राम बहादुर खत्री, ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नं. ६ का प्रकाश लुइँटेल, भुम्लु गाउँपालिका–७ स्थायी घर भई बेथानचोक नारायणस्थानमा भिरमा लडेर घाइते भएर आर्थिक अभावमा उपचार हुन नसकेको गोकुल खडकाको निशुल्क उल्लेख छ ।

सहयोग गरेका मध्ये सिन्धुलीको कमलामाई नगरपालिका–४ निवासी स्व. बिना तोलागे उपचार प्रयास भने असफल भएको प्रतिष्ठानले जनाइएको छ ।

संस्थाको अध्यक्ष रुपेश काफ्लेले संस्थाले बिरामीहरु बचाउनको लागि भिविन्न समयमा नगद सहयोगसँगै बालबालिकाहरुलाई कम्प्युटर सेट, खाद्यान्न तथा शैक्षिक सामाग्री हस्तान्तरण, रक्तदान, देउसी भैलो कार्यक्रम लगायत काम एक वर्ष भित्र गरिसकेको जानकारी दिए ।

कार्यक्रममा जिसस प्रमुख गौतमसहित इलाका प्रहरी कार्यालय बनेपाको प्रमुख रेशम बोहोरा, बनेपा–८ को वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, धुलिखेल अस्पतालका शंकर श्रेष्ठ, नव जीवन परोपकार संस्थाको अध्यक्ष, परिवर्तनको लागि हामी संस्थाका भुमिका रसाइली, सिद्धार्थ कलेजका प्रधानाध्यापक गुन्ज प्रसाद लुइँटेल, एबिएम स्कुलको प्रधानाध्यापक राम प्रसाद तिमल्सिना , ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका प्रधानाध्यापक, मानव अधिकारकर्मी भोजराज तिमिल्सिना लगायत निशुल्क उपचार गरिएका परिवारको सदस्यहरु सहभागी रहेका थिए ।

संस्थाको अध्यक्ष सुस्मिता न्यौपानेको सभापतित्वमा कार्यक्रमको सञ्चालन संस्थाको संरक्षक रोहित दंगालले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

बेथानचोकमा नेकपा (माओवादी केन्द्र) सम्बद्ध जेष्ठ कम्युनिष्ट मंच गठन एवम् सम्मान कार्यक्रम सम्पन्न

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे  बिद्यालय भवनको  शिलान्यास कार्यक्रम सम्पन्न

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे बिद्यालय भवनको शिलान्यास कार्यक्रम सम्पन्न

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

खानीखोला गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुमारी मा.बि. प्रथम

खानीखोला गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुमारी मा.बि. प्रथम

नेकपा माओवादी केन्द्र धुलिखेलको अध्यक्षमा सुरेन्द्र महत चयन

नेकपा माओवादी केन्द्र धुलिखेलको अध्यक्षमा सुरेन्द्र महत चयन

माओवादी केन्द्र पनाैतीको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुन: हस्त ब.तामाङ चयन

माओवादी केन्द्र पनाैतीको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुन: हस्त ब.तामाङ चयन

नेपालीहरुको महान पर्व दशैको शुभकामनानेपालीहरुको महान पर्व दशैको शुभकामना
ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

Load More
ward5
नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host