Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

यी ६ उपायः जसले घरमा ढुसी पर्नबाट जोगाउँछ

वर्षायाममा झ्याल वा भित्ताबाट पानी पस्दा कोठा ओसिलो हुने समस्या हुन्छ । चिस्यान बढेपछि घरका काठमा मात्र होइन, घरका भित्ता, सिलिङ र अन्य चिस्यानयुक्त स्थान, लत्ताकपडा, बासी खाना, किताब, जुत्ता आदिमा पनि अनुकूल वातावरण पाए ढुसी आउन सक्छ ।

ढुसीका कारण घरको भित्ता नराम्रो देखिनुका साथै फोहोर र दुर्घन्धित हुन पुग्छ । त्यसैले घरका भित्तामा ढुसी आउन नदिन यी उपाय अपनाउन सकिन्छ ।

भेन्टिलेसन लगाउने
घरको जुन भित्तामा ओस लाग्छ त्यस्ता ठाउँमा भेन्टिलेटर बनाउनुपर्छ । ताजा हावाले ओसिलो भित्तालाई सुक्न मद्दत पुर्‍याउँछ । झ्यल ढोका नभएको वा कम भएको कोठामा भेन्टिलेसन लगाउन सकिन्छ । जसले घरभित्र हावा ओहोरदोहोर भएर भित्ता र सिलिङमा ढुसी पर्नबाट बचाउँछ ।

उज्यालो राख्ने
लामो समयसम्म झ्यालढोका थुनिएका कोठामा पनि ढुसी पर्ने सम्भावना हुन्छ । त्यस्ता कोठामा भेन्टिलेसनको उचित व्यवस्था मिलाई राख्ने वा झ्यालढोका बेलाबेलामा खोलेर सफा गरेमा पनि ढुसी पर्दैन ।

घर र जमिनको संयोजन
घर बनाउँदा जमिनको सतहभन्दा घरको सतह माथि हुनुपर्छ । जमिनको सतहभन्दा घरको सतह होचो भएमा घरका भित्ता र भुईमा ओस लाग्छ । यस्तो अवस्थामा जमिनको सतह मिलाएर घरको जगमा पानी नछिर्ने व्यवस्था मिलाउनुपर्छ ।

मर्मत गर्ने
भित्ता, छाना, झ्याल तथा पाइपका छिद्र टालेर घरलाई ओसिलो बन्नबाट रोक्ने, पानी रसाउने ठाउँको मर्मतसम्भार गर्न सकेमा ढुसी नियन्त्रण हुन्छ । ढुसी रोक्ने मुख्य उपाय नै घर, कोठा ओसिलो हुन नदिनु हो । त्यसैले घरमा पानीले भिजेको ठाउँलाई तुरुन्त सफा गरेर सुक्खा बनाइहाल्नुपर्छ ।

वर्षामा कलर नलगाउने
ढुसी पर्न नदिन वर्षायाममा भित्तामा पेन्टिङ र वाटर प्रुफिङको काम गर्नुहुँदैन । किनकि वर्षायाममा पानी पर्ने भएका कारण कलर घाम राम्रोसँग नलाग्ने र कलर लगाउँदा वाल चिसो हुने र सुक्न समय लाग्छ । जसकारण ओसिलो भएर ढुसी पर्ने सम्भावना हुन्छ । त्यसैले यी कार्य वर्षा मौसममा नगरी पछि गर्दा उचित हुन्छ ।

वाटर प्रुफको प्रयोग
ढुसी पर्न नदिन वाटर प्रूफको प्रयोग गर्न सकिन्छ । एउटा प्लास्टर गर्ने बेलामा सिमेन्टमा मिसाएर लगाउन सकिन्छ भने अर्को रंगमा मिसाएर लगाइने वाटर प्रुफ लगाउन सकिन्छ । आजभोलि धेरैले प्लास्टर गर्ने बेलामा नै लगाउने गरिन्छ । तर त्यसमा नलगाएको खण्डमा भित्तामा कलर लगाउँदा पनि लगाउन सकिन्छ । आजभोलि बजारमा यसबाहेक वाटर प्रुफ टायल र वाल फोम ९वाल पेपरजस्तै० लगाउन सकिन्छ । यसले भित्तालाई ढुसी पर्नबाट मुक्त गराउनुका साथै आकर्षक पनि बनाउँछ । यो घरको छतमा वा छानामा पनि प्रयोग गर्दा अझ उपयुक्त हुन्छ ।

(कासिछ्वा भक्तपुर व्यासीस्थित कास डिजाइनकी सञ्चालिका हुन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे  बिद्यालय भवनको  शिलान्यास कार्यक्रम सम्पन्न

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे बिद्यालय भवनको शिलान्यास कार्यक्रम सम्पन्न

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

प्रेस सेन्टर नेपाल काभ्रेको अध्यक्षमा ढकाल सर्वसम्मत निर्वाचित

प्रेस सेन्टर नेपाल काभ्रेको अध्यक्षमा ढकाल सर्वसम्मत निर्वाचित

बुसानमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” को तयारी पूरा

बुसानमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” को तयारी पूरा

खानीखोला गाउँपालीकालाई लक्षित गरी मकवानपुरको बलदेउ स्थानमा नेपाल टेलिकमको टावर सन्चालनमा

खानीखोला गाउँपालीकालाई लक्षित गरी मकवानपुरको बलदेउ स्थानमा नेपाल टेलिकमको टावर सन्चालनमा

लि:ल फङ (घले समाज) हरिहरपुरगढी सिन्धुलीले  ल्होसर विशेष सस्कृतिक कार्यक्रम गर्दै

नेपालीहरुको महान पर्व दशैको शुभकामनानेपालीहरुको महान पर्व दशैको शुभकामना
ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

अवरुद्ध बिपी राजमार्गको विकल्पमा तेमाल सडक बनाउन सरकारको ध्यानाकर्षण

अवरुद्ध बिपी राजमार्गको विकल्पमा तेमाल सडक बनाउन सरकारको ध्यानाकर्षण

पक्राउ पुर्जी जारी भएका एमाले सांसद प्रधानमन्त्रीसँगै देखिनु सुशासन हो ?

पक्राउ पुर्जी जारी भएका एमाले सांसद प्रधानमन्त्रीसँगै देखिनु सुशासन हो ?

बुद्ध जयन्ती:बौद्धमा राष्ट्रपतिद्वारा परेवा उडाइयो,ल्हाखाङ गुम्बामा पूजा आराधाना

बुद्ध जयन्ती:बौद्धमा राष्ट्रपतिद्वारा परेवा उडाइयो,ल्हाखाङ गुम्बामा पूजा आराधाना

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

Load More
ward5
अवरुद्ध बिपी राजमार्गको विकल्पमा तेमाल सडक बनाउन सरकारको ध्यानाकर्षण

अवरुद्ध बिपी राजमार्गको विकल्पमा तेमाल सडक बनाउन सरकारको ध्यानाकर्षण

पक्राउ पुर्जी जारी भएका एमाले सांसद प्रधानमन्त्रीसँगै देखिनु सुशासन हो ?

पक्राउ पुर्जी जारी भएका एमाले सांसद प्रधानमन्त्रीसँगै देखिनु सुशासन हो ?

बुद्ध जयन्ती:बौद्धमा राष्ट्रपतिद्वारा परेवा उडाइयो,ल्हाखाङ गुम्बामा पूजा आराधाना

बुद्ध जयन्ती:बौद्धमा राष्ट्रपतिद्वारा परेवा उडाइयो,ल्हाखाङ गुम्बामा पूजा आराधाना

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host