ÿØÿà JFIF    ÿÛ „   मण्डनदेउपुरमा २० बेडको अस्पताल बन्ने - Indreni Mala
Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

मण्डनदेउपुरमा २० बेडको अस्पताल बन्ने

काभ्रेः जिल्लाको मण्डनदेउपुर नगरपालिकामा १५ बेडको अस्पताल बन्ने सुनिश्चित भएको छ । शुक्रवार सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ करोड, ६ लाख ८२ हजार रुपैयाँ बजेटको स्रोत सुनिश्चित सहितको प्रतिबद्धता पत्र पठाएपछि अस्पताल निर्माण सुनिश्चित भएको हो ।

नगर प्रमुख टोकबहादुर वाइबाको सचिवालयले एक प्रेस नोट जारी गर्दै अब नगरमा यस अघि निर्माण सम्पन्न भएको ५ बेड सहित २० बेडको अस्पताल निर्माण हुने जनाइएको छ । मन्त्रालयले स्रोत सुनिश्चित गरेको प्रतिबद्धता पत्र नगर प्रमुख वाइबाले मन्त्रालयमै पुगेर बुझेका थिए ।

नगरपालिकाको १३ औँ अधिवेशनबाट अस्पताल निर्माण गर्न लागत साझेदारीका लागि चालु आव २०८०।०८१ मा ४ करोड रुपैयाँको बजेट सुनिश्चित गरिसकेको छ । १५ शैयाको अस्पताल मण्डनदेउपुर–७ स्थित् बन्ने पक्का भएको सचिवलयले जनाइएको छ ।

‘नगरप्रमुख टोक बहादुर वाइबाले सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ करोड, ६ लाख ८२ हजार रुपैयाँ बजेटको स्रोत सुनिश्चित सहितको प्रतिबद्धता पत्र शुक्राबार स्वयं मन्त्रालयमा पुगेर बुझेको हो ।

यसअघि केही व्यक्तिहरूले सार्वजनिक खरिद ऐन अनुसार लागिसकेको ठेक्का समेत रद्द गर्नका दबाब दिएको गुनासो गर्दै नगर प्रमुख वाइबाको सचिवालयले अनेकन् बाधा र व्यवधानका बिच नगरप्रमुखको विशेष अग्रसरतामा सङ्घ र नगरपालिकाको लागत साझेदारीमा १५ बेडको नयाँ अस्पताल निर्माण कार्यका लागि सम्झौता भई कार्यादेश समेत दिई भवन निर्माणको काम सुचारु भैसकेको जनाएको छ ।

अस्पताल सञ्चालनमा आएपछि यस नगरपालिकाका नगरवासीसँगै काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका, भुम्लु र चौरीदेउराली गाउँपालिका तथा मण्डनदेउपुर नगरपालिकासँग जोडिएको छिमेकी जिल्ला सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका, हेलम्बु गाउँपालिका, पाँच पोखरी थाङपाल गाउँपालिकाका नागरिकलाई समेत सेवा प्रदान गर्न सकिनेछ ।

त्यसैगरि भौतिक संरचना निर्माणसँगै नगरको ध्यान आवश्यक उपकरण र विशेषज्ञ सेवा प्रदान गर्न तर्फ हुने सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा पुस १ देखि कुन्छाम्ः सयौँ लामाको साधना, तेस्रो वर्षको निरन्तरतासँगै सहयोगको अपिल

खानीखोलामा पुस १ देखि कुन्छाम्ः सयौँ लामाको साधना, तेस्रो वर्षको निरन्तरतासँगै सहयोगको अपिल

श्याम तामाङ र मिनु मोक्तानको पहलमा दुबईबाट स्याङ्जाकी चेली सुरक्षित उद्धार”

खानीखोलामा कार्तिक १८गते राष्ट्रिय कलाकारहरूको प्रस्तुतिसहित बृहत् सांस्कृतिक कार्यक्रम हुने

खानीखोलामा कार्तिक १८गते राष्ट्रिय कलाकारहरूको प्रस्तुतिसहित बृहत् सांस्कृतिक कार्यक्रम हुने

आमाको स्मृतिमा देबी र बेलि लामाद्वारा धुलिखेलका सहारा बिहिन वृद्धलाई सहयोग

आमाको स्मृतिमा देबी र बेलि लामाद्वारा धुलिखेलका सहारा बिहिन वृद्धलाई सहयोग

खानिखोलामा विद्यालयभित्रै प्रधानाध्यापकमाथि हातपात

खानिखोलामा विद्यालयभित्रै प्रधानाध्यापकमाथि हातपात

ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा पुस १ देखि कुन्छाम्ः सयौँ लामाको साधना, तेस्रो वर्षको निरन्तरतासँगै सहयोगको अपिल

खानीखोलामा पुस १ देखि कुन्छाम्ः सयौँ लामाको साधना, तेस्रो वर्षको निरन्तरतासँगै सहयोगको अपिल

हरिहरपुरगढीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान सुरु

हरिहरपुरगढीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान सुरु

Load More
ward5
बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host