ÿØÿà JFIF    ÿÛ „   पर्यटकलाई ‘पनौती हेरिटेज पासपोर्ट’, यसले के काम गर्छ ? - Indreni Mala
Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

पर्यटकलाई ‘पनौती हेरिटेज पासपोर्ट’, यसले के काम गर्छ ?

काभ्रे : के तपाईं काभ्रपलाञ्चोकको पनौती घुम्न जानुभएको छ ? यदी छैन भने पनौतीमा घुम्नका लागि जाने र कहाँ बस्ने भन्ने समस्या हट्ने भएको छ। यसका लागि पनौती पर्यटन विकास केन्द्रले यहाँ घुम्न आउने पर्यटकको लागि सहज बनाउन ‘पनौती हेरिटेज पासपोर्ट’ प्रदान गर्ने भएको छ।

युनेस्कोले हरेक पर्यटकीय क्षेत्रमा पर्यटकको सहजताका लागि कहाँ के छ ?  कस्तो छ ? भन्ने जानकारी दिने गरी ‘हेरिटेज पासपोर्ट’ प्रदान गर्ने गरेकोमा पनौतीमा पनि सो लागू गर्न लागिएको पनौती पर्यटन विकास केन्द्रका सदस्य प्रशान्त श्रेष्ठको भनाइ छ।

उनले ऐतिहासिक एवं सांस्कृतिक सहर पनौतीमा घुम्न आउने पर्यटकलाई सहजीकरण गर्न ‘पनौती पर्यटक सूचना केन्द्र’ लाई नयाँ व्यवस्थापनसहित सेवा सुरु गरिएको जानकारी दिए।

“अब हरेक पर्यटकको विवरण राख्ने र पनौतीलगायतका आसपासका ठाउँ घुम्नका लागि रुट र होटल तथा घरबासका लागि आवश्यक जानकारीसहितको ‘हेरिटेज पासपोर्ट’ वितरण गरेर सहजता बनाउँदै छौँ”, उनले भने, “यसका लागि सबै तयारी भइसकेकाले अब छिट्टै वितरण सुरु गर्छौं।”

पनौतीमा आउने पर्यटकलाई पनौती के हो र यसको महत्व कस्तो छ भन्ने विषयमा जानकारी दिनुका साथै पनौतीभित्र कुन–कुन ठाउँ घुम्न आवश्यक छ भन्ने विषयलाई जानकरी दिन केन्द्रले आवश्यक सहयोगी सामग्रीसहितको नक्सासमेत तयार गरिसकेको छ।

केन्द्रका संस्थापक अध्यक्ष सुरेश सैँजुले पनौतीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न बनेको पर्यटक सूचना केन्द्रलाई नयाँ ढङ्गले विकास गर्दै लानु खुसीको कुरा भएको बताए।

केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले पनौतीमा पर्यटकलाई आकर्षित गर्न पर्यटकको गन्तव्य बनाउन सूचना, सुरक्षा र सुविधा पहिलो आवश्यक रहेकाले आफूहरुले त्यसको पूर्णता दिने योजनालाई समेत अगाडि सारेर काम गरिरहेको बताए। पनौतीका पर्यटकीय गन्तव्यबारे जानकारी, पर्यटकको सुरक्षासम्बन्धी पनि योजना बनाइरहेको बताए।

उनले पर्यटकलाई एक ठाउँबाट अर्को ठाउँसम्म जानका लागि पर्यटक बस र बिरामी परेको अवस्थामा पर्यटक एम्बुलेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताए। त्यससँगै पनौती नगरबासिन्दाको लागि जीविकोपार्जन गर्न सकिने आधार खोजीका लािग नगरपालिकाले योजना बनाएर अगाडि बढ्न आवश्यक रहेको उनको भनाइ छ।

वडा नं ७ का वडाध्यक्ष सविन ताम्राकारले आफ्नो वडा स्मारक क्षेत्रमा परेको र विश्व सम्पदा सूचीमा सूचीकृतको लागि प्रक्रिया अगाडि बढिरहेको बताए। यस्तो अवस्थामा पुरानै शैलीको नक्सा पास गर्नका लागि इञ्जिनियरलाई सोही अनुसार निर्देशन दिइएको उनको भनाइ छ।

पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पनौती नगरलाई जसरी पनि विश्व सम्पदा सूचीमा सूचीकृत गराउने काममा लागिरहेको बताए। उहाँले पर्यटकलाई आकर्षित गर्न आवश्यक योजना बनाएर अगाडि बढिरहेको स्पष्ट पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा पुस १ देखि कुन्छाम्ः सयौँ लामाको साधना, तेस्रो वर्षको निरन्तरतासँगै सहयोगको अपिल

खानीखोलामा पुस १ देखि कुन्छाम्ः सयौँ लामाको साधना, तेस्रो वर्षको निरन्तरतासँगै सहयोगको अपिल

श्याम तामाङ र मिनु मोक्तानको पहलमा दुबईबाट स्याङ्जाकी चेली सुरक्षित उद्धार”

खानीखोलामा कार्तिक १८गते राष्ट्रिय कलाकारहरूको प्रस्तुतिसहित बृहत् सांस्कृतिक कार्यक्रम हुने

खानीखोलामा कार्तिक १८गते राष्ट्रिय कलाकारहरूको प्रस्तुतिसहित बृहत् सांस्कृतिक कार्यक्रम हुने

आमाको स्मृतिमा देबी र बेलि लामाद्वारा धुलिखेलका सहारा बिहिन वृद्धलाई सहयोग

आमाको स्मृतिमा देबी र बेलि लामाद्वारा धुलिखेलका सहारा बिहिन वृद्धलाई सहयोग

खानिखोलामा विद्यालयभित्रै प्रधानाध्यापकमाथि हातपात

खानिखोलामा विद्यालयभित्रै प्रधानाध्यापकमाथि हातपात

ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा पुस १ देखि कुन्छाम्ः सयौँ लामाको साधना, तेस्रो वर्षको निरन्तरतासँगै सहयोगको अपिल

खानीखोलामा पुस १ देखि कुन्छाम्ः सयौँ लामाको साधना, तेस्रो वर्षको निरन्तरतासँगै सहयोगको अपिल

हरिहरपुरगढीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान सुरु

हरिहरपुरगढीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान सुरु

Load More
ward5
बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host