बेथानचोक, काभ्रे: बेथानचोक गाउँपालिकामा विद्यालय शिक्षा परिक्षा एसइई उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान गरेको छ । विहिवार पालिकामा एक औपचारिक कार्यक्रमको आयोजना गरि उत्तीर्ण विद्यार्थी सहित विद्यालयलाई सम्मान गरिएको हो ।
१.पार्वाती मा.वि – १.अविना तिमल्सीना २.अमृत तिमल्सीना ३.५ जि.पि.ए. ३. विपिन तिमल्सीना ३.२ जि.पि.ए ४. रविन तिमल्सीना ३.४ ५.जि.पि.ए. ५. सोनि श्रेष्ठ ३.१५ जि.पि.ए ६. भिसम थापा मगर ३.०५ जि.पि.ए ७.बिशाल स्याङतान ३.०५ जि.पि.ए ८. अंकिता तिमल्सीना ३ जि.पि.ए ९.उज्वल तिमल्सीना ३ जि.पि.ए
२.भुमि माता मा.वि. – सोनि तामाङ ३.२ जि.पि.ए
३ भैरव मा.वि – सत्कार दुलाल ३.२ जि.पि.ए
४.कालिका मा.वि.– सुनिता थोकर ३ जि.पि.ए
५.सरास्वाती मा.वि भुग्देउ – सुजिना तामाङ ३ जि.पि.ए
सम्मान गरिएकोमा ५ ओटा विद्यालयको १३ जन विद्यार्थीलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो भने
छलफल अन्तक्रियामा २१५ जन विद्यार्थीलाई छनोट गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि बेथानचोक गाउँपलिका का अध्यक्ष भगवान अधिकारीले उत्तीर्ण विद्यार्थी, सफल विद्यालय व्यवस्थापन र प्रशासनलाई बधाई ज्ञापन गरे ।
यो प्रतिस्पर्धाको जमाना हो उच्च प्रतिस्पर्धाको बाबजुत पनि राम्रो नम्बर ल्याएर पास गर्नु भएकोमा सम्पुर्ण उतिर्ण व्रिद्यार्थी र र विद्यायलाई बधाई तथा शुभकामना दिनु भयो । उनले भने आगामी दिनमा पनि यसै गरि सफल हुन र आफ्नो अभिभावकहरुको सपना साकार पार्न उनले विद्यार्थीलाई आग्रह गरे ।